अमेरिका सेरोफेरो

शिखर सम्मेलनमा एसिया–प्रशान्त सहयोगीका लागि बाइडेन र सीबीच प्रतिस्पर्धा

सान फ्रान्सिस्को । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङले बिहीबार सान फ्रान्सिस्कोमा एक शिखर सम्मेलनमा एसिया–प्रशान्त सहयोगीहरूको मन जित्न प्रतिद्वन्द्वी प्रयास गरेका छन् । दुई महाशक्तिबीचको तनाव कम गर्न दुवै नेताबीच भेट भएको एक दिनपछि उनीहरूले त्यस्तो प्रयास गरेका हुन् । “हामी कतै जाँदैनौँ”, एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा यस क्षेत्रका २१ मुलुकका लागि अमेरिकी प्रतिबद्धताबारे आश्वस्त पार्ने प्रयास गर्दै सहभागी व्यापारिक नेताहरूलाई बाइडेनले भने । उनले सीसँग आफ्नो कुराकानीबाट क्षेत्रीय र वैश्विक लाभ हुने… पुरा पढौ

न्युयोर्कको सिटी हल च्याम्बर्समा वक्ताको रूपमा भाषण गर्ने पहिलो नेपाली अमेरिकी बने घिमिरे

न्युयोर्क शहरको सिटी हलमा पहिलो दीपावली कार्यक्रमको आयोजना न्युयोर्क सिटी काउन्सिलकी अध्यक्ष एड्रिएन एडम्सले गर्नु भएको थियो भने सिटी काउन्सील मेम्बर शेखर कृष्णनको प्रमुख सक्रियतामा वॅंहाले आफै संचालन गर्नु भएको यस कार्यक्रममा गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे न्युयोर्कको सिटी हल च्याम्बर्समा पहिलो दीपावली कार्यक्रममा वक्ताको रूपमा भाषण गर्ने पहिलो नेपाली अमेरिकी बने। अध्यक्ष घिमिरेले आजको दीपावली उत्सव यस वर्ष विशेष गरी रमाइलो र ऐतिहासिक छ भने किनभने यो पर्व अब सन २०२४ बाट दिपावलीका लागी १ दिन… पुरा पढौ

अमेरिकाको ‘साझेदार र मित्र’ बन्न चीन तयार छ : सी

सान फ्रान्सिस्को, ३० कात्तिक (रासस/एएफपी)। चीनका राष्ट्रपति सी जिनफिङले बुधबार चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताउनुभएको छ। चीनको सुस्त अर्थतन्त्रप्रति चिन्ता बढिरहेको बेला उहाँले अमेरिकी व्यापारिक नेतासमक्ष उक्त कुरा बताउनुभएको हो। “यदि एउटा मुलुकले अर्को मुलुकलाई प्रमुख प्रतिस्पर्धी र सबैभन्दा परिणाममुखी भू–राजनीतिक चुनौतीको रूपमा हेर्छ भने यसले गलत नीति निर्माण, भ्रमपूर्ण कार्य र अवाञ्छित परिणाम मात्र निम्त्याउने छ”, एसिया–प्रशान्त आर्थिक सहयोग (एपिइसी) शिखर सम्मेलनका क्रममा एक रात्रिभोजमा उहाँले भन्नुभयो। राष्ट्रपति सीको उक्त टिप्पणी अमेरिकी राष्ट्रपति जो बाइडेनसँग… पुरा पढौ

चीनका राष्ट्रपति सी अमेरिका प्रस्थान

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ मङ्गलबार भ्रमणका लागि अमेरिका प्रस्थान गरेका छन् । चीन र अमेरिकाका नेता बीचको बैठक र ३० औं एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी अमेरिका प्रस्थान गरेका हुन् ।-(रासस/सिन्ह्वा) पुरा पढौ

खुला र सुरक्षित इन्डो–प्यासिफिक भविष्यका लागि अमेरिका र भारतबीच छलफल

वासिङ्टन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारत–अमेरिका सम्बन्ध र खुला र सुरक्षित हिन्द–प्रशान्त क्षेत्रलाई प्रबद्र्धन गर्ने प्रयासबारे छलफल भएको छ । ब्लिन्केनले उज्ज्वल भविष्यका लागि प्रविधि, स्वच्छ ऊर्जा र अन्तरिक्षसम्बन्धी नयाँ आविस्कारलाई निरन्तरता दिन आफूहरु तत्पर रहेको पनि दोहोरयाए । अमेरिकी विदेशमन्त्री ब्लिन्केनले भने, “नयाँ दिल्लीमा मैले भारतीय प्रधानमन्त्रीसँग अमेरिका र भारत कसरी खुला र सुरक्षित हिन्द–प्रशान्त क्षेत्रको प्रवद्र्धनका लागि काम गर्ने भन्ने बिषयमा छलफल गरेको छु । म उज्ज्वल भविष्यका लागि प्रविधि, स्वच्छ ऊर्जा… पुरा पढौ

मुख्यमन्त्री चौधरी अमेरिका प्रस्थान

घोराही, कात्तिक १९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी अमेरिका प्रस्थान गर्नुभएको छ । अमेरिकामा आयोजना हुने ‘द एसेम्बली स्टेट अफ न्यूयोर्क’ र ‘अलबेनिक ३० औँ डिस्ट्रिक्ट’ कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री चौधरी अमेरिका प्रस्थान गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयोजक गोपाल शर्मा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार मुख्यमन्त्री चौधरीको अमेरिका भ्रमण र त्यहाँ रहेका दातृ निकायहरूसँग हुने छलफलबाट लुम्बिनी प्रदेशको आर्थिक, सामाजिक र पर्यटन क्षेत्रको विकासका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ । मुख्यमन्त्री चौधरी अमेरिका प्रस्थान गरेपछि लुम्बिनी प्रदेशको… पुरा पढौ

४४ अमेरिकीसहित ९ देशका सेनाले नेपालमा संयुक्त अभ्यास गर्ने

अमेरिकासहित ९ देशका सेनाले नेपालमा विपद् व्यवस्थापन सम्बन्धी संयुक्त अभ्यास गर्ने भएका छन्। नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमाण्डको आयोजनामा हुने अभ्यास २० गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ। विपद् व्यवस्थापन अभ्यास तथा अनुभव आदानप्रदानको छैटौं संस्करण सञ्चालन हुन लागेको हो। विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उदेश्यले सन् २०११ देखि यस्तो अभ्यास सञ्चालन हुँदै आएको नेपाली सेनाले जानकारी दिएको छ। विशेषज्ञसँगको शैक्षिक छलफल र टेबल कार्य काठमाडौंको होटल मेरिओटमा हुनेछ। फिल्ड… पुरा पढौ

एआईले जागिर नै नचाहिने स्थिति बनाउँछ : मस्क

लन्डन । अहिले सारा विश्व कृत्रिम बौद्धिकता अर्थात् एआईले मानव जगतमा निम्त्याउने खतराबारे चिन्तित छ । आगामी केही वर्षमै यसले विश्वभरबाट करोडौं जागिर खाइदिँदैछ । यसको प्रयोगले मानव सभ्यता नै मेटिन सक्ने चिन्ता विज्ञहरुले व्यक्त गरिरहेका छन् । अमेरिकी खर्बपति व्यापारी एलन मस्कका अनुसार एआईले सबैको जागिर खाइदिनेछ । लन्डनमा एआई सम्मेलनमा बोल्ने क्रममा टेस्ला, स्पेश एक्स, एक्स र एआई स्टार्ट अप एक्सआईका हाकिम मस्कले यस्तो बताएका हुन् । उनका अनुसार एआई इतिहासकै सर्वाधिक विध्वंसकारी शक्ति बन्ने सम्भावना छ ।… पुरा पढौ

अपेक्षा गरिएभन्दा धेरैले बढ्यो अमेरिकामा तलब

वासिङ्टन डिसी । अमेरिकी कामदारहरूको तलब बढेको छ । गएको त्रैमासमा अमेरिकामा कामदारहरूको कूल तलब भत्ता अपेक्षा गरिएभन्दा धेरैले बढेको सरकारी तथ्याङ्कले देखाएको हो । यसले त्यहाँको श्रम बजारले लय समातिरहेको सङ्केत गरेको छ । यस वर्षको तेस्रो त्रैमासमा कर्मचारीहरूको तलब सुविधा जनाउने रोजगारी लागत सूचक १ दशमलव १ प्रतिशतले बढेको श्रम मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । दोस्रो त्रैमासमा यो सूचक १ प्रतिशतले मात्रै बढेको थियो । सेप्टेम्बरसम्मको तीन महिनामा तलब मात्रै भने १ दशमलव २ प्रतिशतले… पुरा पढौ

अमेरिकामा कांग्रेस महामन्त्री शर्माको उपस्थितिमा “नेपालको आजको अवस्था र अबको बाटो” विषयमा अन्तरक्रिया

न्यूयोर्क, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आथित्यमा “नेपालको आजको अवस्था र अबको बाटो” बिषयक वृहत् अन्तरक्रिया कार्यक्रम नेपाली जनसम्पर्क समिति अमेरिकाको आयोजनमा सम्पन्न भएको छ । प्रमुख अथितिको रूपमा बोल्दै महामन्त्री एवंम सांसद विश्वप्रकाश शर्माले बिदेशमा रहेका नेपालीलाई `नेपाल फर्क´ भन्ने अवस्था तत्काल नरहेको र यदी कसैले भने त्यो भावनात्मक र सस्तो लोकप्रियताको कुरा मात्रै भएको कुरा बताए l जनसंख्याको बिस्फोटक आकार व्यवस्थापन गर्न, देशमा अनिवार्य जनशक्ति बाहेकलाई बाह्य व्यवस्थापन अहिलेको बाध्यात्मक स्थिति भएको कुरा बताउदै, महामन्त्री शर्माले, अहिलेको… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com