भिडियो

गायक चोलेन्द्र पौडेलले ल्याए तिज गित `सौता सौता´ (भिडियो)

पोखरा चर्चित लोकदोहोरी गायक चोलेन्द्र पौडेलको तिज कोशेली `सौता सौता´ डिजिटल स्टार नामक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ। नेपाली कला सस्स्कृति झल्कने नेपालि नारि हरुको महान पर्व हरितालिका तिज लाइ मध्यनजर गर्दै गायक पौडेल आफ्नो नया सिर्जना दर्शक हरु माझ पस्किएका हुन्। गीतमा चोलेन्द्र पौडेल,रिना केसि र सीता केसि ले आवाज दिएका छन भने उक्त गित को म्युजिक भिडियो लाइ तारानाथ आचार्य ले निर्देशन तथा एरेन्ज गरेका हुन। मौलिक पन बोकेको सो गित मा शव्द भने चोलेन्द्र पौडेल र… पुरा पढौ

बिपन राईले साँझपख लिएर आए (भिडियोसहित)

अमेरिकामा रहेका गायक विपन राईको ‘साँझपख’ गिती एल्बम सार्वजनिक गरेका छन । नोभेम्बर १४ मा अमेरिकाकाको न्यूयोर्कस्थित क्वीन्समा आयोजित एक कार्यक्रमका बीच गायक राईको उक्त एल्बम सार्वजनिक भएको हो । उक्त सार्वजनिकी कार्यक्रममा आदिवासी जनजाती महासंघ (फिप्ना) का अध्यक्ष लोक चेम्जोङ, संचारकर्मी, कलाकार तथा युवानेता शान्तिराज राई, इन्टरनेशनल मार्सल आर्टस एसोसियसनका का प्रमुख तथा करातेका अन्तराष्ट्रिय रेफ्रि पर्खि खालिङ राई ,आदिवासी जनजाती महासंघका पूर्वमहासचिव दिपेश लिम्बुलगायतले राईको सांगीतिक यात्रा अझ सफलताको कामना गर्दै बधाई दिएका थिए । त्यसैगरी कलाकार संघका… पुरा पढौ

चोलेन्द्र पौडेलको ‘आगनीको डिल’ सार्वजनिक (भिडियो)

पोखरा । लोकदोहोरी गायक चालेन्द्र पौडेलको ‘आगनिको डिल’ सार्वजनिक भएको छ । स्वरमा उनलाई देवी घर्तीले साथ दिएकी छिन् । रामजी पौडेलको शब्द सिर्जनामा चालेन्द्र आफैले लय भरेका हुन् । गीतको म्युजिक भिडियोमा ओबी रायमाझी र दिपासा बिसीको अभिनय छ । सुनील परियारको संगीत संयोजनमा तयार भएको गीतलाई दुर्गा पौडेलले निर्देशन तथा छायाँकन गरेका हुन् । आगनिको डिल एक माया प्रेमको कथा हो । जस्तो सुकै आपत विपत परेका बेला पनि एक अर्काको साथ आवश्यक छ भन्ने सन्देश गीतको म्युजिक… पुरा पढौ

खुशी किन्न बिदेशिन बाध्य नेपालीको कथा “बस है पियारी” (भिडियो सहित)

पोखरा, २६ असोज । खुशी किनेर पाईन्छ ? शायद पाईदैन । तर खुशी किन्ने वहानामा वर्षेनी थुपै्र नेपाली युवाहरु विदेशिन्छन् । थुप्र्रै बाध्यताहरुले नेपाली युवालाई विदेशिन बाध्य पार्छ । विदेश जाने प्रत्येक युवाहरुको आफ्नै कथा छ, व्यथा छ अनि बाध्यता छ । नेपालीहरु दशैँलाई महान चाडको रुपमा मनाउँछन् । वर्षौँैदेखि विदेशिएका नेपालीहरु दशैँ मान्न बिदा मिलाएर सकेसम्म घर फर्कन्छन् । तर कतिपय युवाहरुको बाध्यता यस्तो छ कि, उनीहरु दशैँ मान्न छाडेर विदेशिनुपर्ने हुन्छ । चाडवाडको बेलामा घरपरिवारसँग बसेर रमाईलो गर्न… पुरा पढौ

दीदीभाईको वास्तवीक कथामा आधारित तीज गीत ‘कथा दिदीभाईको’ सार्वजनिक (भिडियो सहित)

मनोहरि पौडेल । गायक रामजी पौडेलले नयाँ माैलिक तीज गीत ‘कथा दिदीभाईको’ सार्वजनिक गरेका छन् । लय तथा शब्द संकलन पौडेलले नै गरेको गीतमा पौडेलसँगै गायीका पार्वती जिसीको पनि आवाज सुन्न पाइन्छ । गीतलाई तारानाथ आचार्यले एरेन्ज तथा निर्देशन गरेका छन् । गीतको भिडियोे छायाकंन तथा सम्पादन समिर रामदामको गरेका छन् ।गीतको निर्माण गरेको डिजिटल स्टार पोखराले आफ्नै अफिसियल युट्युब मार्फत गीतलाई सार्वजनिक गरेको छ ।गीतको भिडियोमा कलाकारहरु राजकुमारी पौडेल,सुरेन्द्र खत्री, अमृता खत्री,स्वभाव खत्री,प्राश्ना खत्री , स्वभावी खत्री, सुस्मिता लगाएतको… पुरा पढौ

पशुपति शर्माको स्वरमा नयाँ गीत “देश लुटेर खानी” सार्वजनिक

पशुपति शर्मा, रमेश राज भट्टराई, सुनिता बूढा क्षत्री, सागर बिरही र संगीत गैरेको स्वरमा नयाँ गीत “देश लुटेर खानी” सार्वजनिक भएको छ । https://www.youtube.com/watch?v=R5rTgjPQ_-Y पुरा पढौ

रामकृष्ण ढकालको आवाज,पत्रकार विष्णु पौडेलको शब्द र बिमल डाँगीको संगीत रहेको गीत “तिमीलाई पर्खी बसे”

न्युयाेर्कमा बसेर पत्रकारितामा सक्रिय पाेखराका पत्रकार विष्णु पौडेलको तिमीलाई पर्खिबसे’ सार्वजनिक भएको छ । नेपालय न्युज डटकमका सम्पादक समेत रहेका गीतकार पौडेलले याे गीत एक दशक अधि रचना गरेका थिए । रामकृष्ण ढकालको आवाज, गीतकार विष्णु पौडेलको शब्द र बिमल डाँगीको संगीत रहेको गीत “तिमीलाई पर्खी बसे..”  गीतलार्इ चलचित्र निर्देशक घनश्याम लामिछानेले को निर्देशन गरेका छन् । म्युजिक भिडियोमा शिव वाग्ले र जानकी थापाको अभिनय रहेको छ । श्याम शुक्ला फिल्म प्रोडक्सनले भिडियो निर्माण गरेको हो । https://www.youtube.com/watch?v=Bs9V14LHLKg&t=5s पुरा पढौ

ज्ञानी नानीहरु (गीत)

विनोद रोका, न्युर्योक आमा बाबा भन्नु हुन्छ तिमि कत्ति ज्ञानी सानैदेखि बसाऊदैछौ राम्रा राम्रा बानी बिहान ऊठि सफा भई ताजा खाजा खान्छु स्कुलमा खान पनि घरबाटै बोकी लान्छु आदरभाव सबमा राख्छु चाहिदो मात्र बोल्छु नजानेको कुरा सबै गुरुलाई सोध्छु साथीसंग मिलिजुली खेल्छु रमाएर भिडभाडमा हिडछु म बुबाको हात समाएर स्कुलबाट घर आई अर्को लुगा लाऊछु खाजा खाई होमवर्क अनि नाच्छु गाऊछु। यो गीत मैले धेरै अगाडी लेखेको हु। स्कुल पढन जाने नानीहरुले पनि वयस्कहरुले गाऊने गीतमा नाचगान गर्ने गरेको देखेर… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com