कास्कीकाे रुपा गाउँपालिकामा सामूहिक गाईभैंसी पालन

पोखरा । रुपा गाउँपालिका वडा नम्बर ६ भोर्लेका किसानले सामूहिक रुपमा पशुपालन गर्न थालेका छन् । कृषि तथा पुशुपन्छी विकास मन्त्रालय ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड) अन्तर्गतको आर्थिक कोरिडोर कार्यालय बुटबलसँगको लागत साझेदारीमा रुपा भोर्ले बहुउद्देश्यीय कृषक समूहले सामूहिक गाई भैंसी पालन थालेको हो । कृषक समूहको शनिबार भएको दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रममा...

माओवादी उपाध्यक्ष सापकोटाविरुद्ध ज्यान मुद्दामा अनुसन्धान हुने

काठमाडाै । माओवादी केन्द्र उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध ज्यान मुद्दामा अनुसन्धान हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सापकोटाविरुद्ध १४ वर्ष पुरानो रिटमा सुनुवाइ गर्दै ज्यान मुद्दामा अनुसन्धान गर्न सरकारलाई परमादेश दिएको हो । सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला कनकमणि दीक्षितलगायत मानवअधिकारवादीले रिट दायर गर्दै ज्यान मुद्दाका दोषीलाई मन्त्री बनाएको भन्दै उनलाई...

पोखरा

राइड सेयरिङलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघले भन्यो: ‘प्रविधिलाई रोक्न मिल्दैन’
पोखरा । पोखरा उद्योग वाणिज्य  संघले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको स्वागत गरेको छ भने प्रविधिलाई रोक्न नमिल्ने आफ्नो धारणा पनि प्रष्ट पारेको छ । संघका उपमहासचिव सुदीप प्रधानांगले एक विज्ञप्ति जारी गर्दै सूचना–प्रविधिको विकास र यसले खोलेका सम्भावनाका नयाँ आयामलाई रोक्न नसकिने र नमिल्ने भन्दै राइड सेयरिङ सूचना-प्रविधिले दिएको अर्को अवसर र...
बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको फुटसल प्रतियोगिता सम्पन्न
पोखरा । बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखराले आफ्ना व्यवसायी बिच नवौं आन्तरिक फुटसल प्रतियोगिता आयोजना गरेको छ । लिगको आधारमा खेलाइएको उक्त फुटसल प्रतियोगितामा पाँच टिम सहभागी रहेकोमा अतिश गुरूङको टिम प्रथम हुदै नगद १८ हजार सहित सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने सुशिल श्रेष्ठको टिम द्वितीय हुदै नगद १२ हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र...
फेवातालको सिमाना (तालघर) मा शनिबारदेखि पिल्लरहरु गाडिने
पोखरा । फेवातालको सिमाना (तालघर) मा शनिवारदेखि पिल्लरहरु गाडिने भएका छन् । फेवाताल सम्बन्धमा सर्वोच्च अदालतको पछिल्लो फैसला कार्यान्वयनका लागि गठित फैसला कार्यान्वयन सहजीकरण समितिले तालघरमा पिल्लरहरु गाड्ने बताएको हो । पोखरामा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक समेत रहनुभएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शनिबारदेखि नै तीन तहका सरकारको उपस्थितिमा फेवातालको चारैतिर पिल्लरहरु गाड्ने बताउनुभयो । “पहिलो...
पोखरामा गत माघमा भएको पाँचौ टाइगर कप बाट २१ लाख बचत
पोखरा । पोखरामा गत माघ १२ गतेदेखि २० गतेसम्म आयोजना भएको पाँचौ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट २१ लाख बचत भएको छ । प्रतियोगिता आयोजक संस्था टाइगर गु्रप अफ पोखरा नेपालले बुधबार पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरेको हो । संस्थाका अध्यक्ष नारायण शर्मामा अनुसार प्रतियोगितामा १ करोड...
पोखरा १७ मा आमाहरुले लिए मादल बजाउने तालिम
पोखरा । आमा समूहको आयआर्जनको मुख्य स्रोत टोल छिमेकमा खुशियालीमा प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रम हो । जुन कार्यक्रमका लागि पहिलो वाद्ययवादको साधन भनेको मादल हो ।उक्त आवश्यकतालाई मध्येनजर गर्दै पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटनस्थित शुभकामना आमा समुहले आप्mना सदस्यका लागि पन्ध्रदिने मादल बजाउने तालिम सम्पन्न गरेको छ । रातोपैह्रास्थित समुहको बहुद्देश्यीय सभा हलमा सञ्चालित...
कलम सहकारीको वित्तीय प्रशिक्षण
पोखरा । कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा ९ पालिखेचोकको आयोजना भउको सहकारी शिक्षा तथा वितिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारीका सदस्यहरुलाई यस्ता सहकारी शिक्षा तालिमले सदस्यहरुलाई सहकारी भनेको केहो भन्ने कुराको जानकारी हुने बताउदै कलम बचत तथा ऋण सहकारी संस्था...
सामाजिक सञ्जालको नियमन अत्यन्त जरुरी : सञ्चारमन्त्री
पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समग्र पत्रकारिता र सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न आम सञ्चार विधेयक ल्याउने तयारी मन्त्रालयले गरेको बताउनुभएको छ । “पत्रकारितालाई जिम्मेवार र मर्यादित बनाउन नीतिगत सुधारको आवश्यकता देखिएको छ”, उहाँले भन्नुभयो,“प्रिन्ट, बोडकास्ट र अनलाइन मिडिया लगायत सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न आम सञ्चार विधेयक ल्याउने तयारी गरिएको हो, विधेयक ल्याउँदा...

अर्थ–बजार

राइड सेयरिङलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघले भन्यो: ‘प्रविधिलाई रोक्न मिल्दैन’

पोखरा । पोखरा उद्योग वाणिज्य  संघले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको स्वागत गरेको छ भने प्रविधिलाई रोक्न नमिल्ने आफ्नो धारणा पनि प्रष्ट पारेको छ । संघका…

पूरा पढ्नुहोस्

मनोरञ्जन

खेलकुद

फोटो फिचर