पोखराको स्टेप बाई स्टेप माविमा सांस्कृतिक कार्यक्रम

पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा रहेको क्वालिटी सर्कलले गाईजात्रासम्बन्धी सांस्कृतिक कार्यक्रम गरेको छ । प्रतियोगितामा एन्जिल घर्ती मगरको लाखे नाच प्रथम भएको छ । इमा गुरुङको समूहको नृत्य द्वितीय भएको छ भने आरिस्माको समूहले प्रस्तुत गरेको परी नाच तृतीय भएको छ । कार्यक्रममा विभिन्न प्रतियोगी र अप्रतियोगी व्यङ्ग्य, नृत्य, कविता प्रस्तुत गरिएको...

एनआइएमबी बैंक तनहुँ जामुने शाखाको वित्तीय साक्षरता कार्यक्रम

तनहुँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक तनहुँ जामुने शाखाले वित्तीय साक्षरता कार्यक्रम गरेको छ । तनहुँको म्याग्दे गाँउपालिकामा वित्तीय पहुँच अभिवृद्धि गर्न तथा सुरक्षित, सहज र प्रभावकारी बैकिङ प्रणालीमार्फत जनताको दैनिक जीवन सरल र व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो । वित्तीय साक्षरता कार्यक्रममा महिला जागरण आमा समूह, म्याग्दे–३, धँयरे र बाराही महिला बहुउद्देश्यीय सहकारी...

पोखरा

पोखराका तालहरु सफाइ गर्न पोखरा महानगर र लक्ष्मी हाउसबिच सम्झौता
पोखरामा रहेको तालहरुको सरसफाइ गर्न पोखरा महानगरपालिका र प्रतिष्ठित व्यावसायिक घरना लक्ष्मी ग्रुपबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । स्विस प्रविधिको प्रयोग गरेर पर्यटकीय सहर पोखरामा रहेका तालहरुको सरसफाइ गर्ने गरी सम्झौता भएको हो । विशेष गरी पोखरा महानगरपालिका र लक्ष्मी ग्रुपबिच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी...
बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको अध्यक्षमा बुद्धिबहादुर कुँवर
पोखरा । बुद्ध विशाल वजार व्यापारिक एसोसियसन पोखराको २७ औं वार्षिक साधारण सभा एवं १४ औं अधिवेशनले बुद्धिबहादुर कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । एसोसियसनको उपाध्यक्षमा राजु केसी, महासचिवमा थमनसिंह गुरुङ, सचिवमा शान्ति श्रेष्ठ र कोषाध्यक्षमा गोविन्द दाहाल चयन भएका छन् । कृष्ण कुँवर, अनु थापा,शम्भु खत्री,सन्जय श्रेष्ठ,प्रकाश पौडेल,दिनेश गुरुङ सदस्यमा चुनिएका छन्...
महिलाकाे अदृश्य संघर्ष
‘छुट्टी त बिरामी भएपछि अस्पतालको बेडमा मात्र मिल्छ’
प्रमिसा सिलवाल । पोखरा बहु भूमिकामा छन् ४५ वर्षीया शान्ता थापा । साँझ–बिहान घर र पसल सम्हाल्ने थापा दिउँसो पर्यटन निर्देशनालयमा कार्यालय सहयोगी छन् । बिहान ५ बजे उठेर घरको सरसफाइ, पूजापाठ सकेर ६ बजे उनी पार्दीस्थित आफ्नो फ्रेस हाउस खोल्न पुग्छिन् । साढे २ घण्टा जति पसलमा काम गरेर फेरि घर खाना पकाउन जान्छिन्...
आन्तरिक राजस्व कार्यालय परिसरमा करदाता सहायता कक्ष सञ्चालन
पाेखरा । आन्तरिक राजस्व कार्यालयमा करदाता सहायता कक्ष संचालनमा आएको छ । बिहिवार पोखरा उद्योग बाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघले संयुक्त रुपमा करदाता सहायता कक्षको समुद्धघाटन गरिएको हो । करदातालाई सहजीकरण गर्ने उद्देश्यले नयाँ आर्थिक वर्ष २०८१/८२ को पहिलो दिनदेखि कार्यालय परिसरमा ‘करदाता सहायता कक्ष’ सञ्चालनमा ल्याइएको हो । बिहीबार आयोजित एक कार्यक्रममा...
भानुजयन्ती अवसरमा आदर्श समाज सामाजिक संस्था पाेखरा १२ को वृक्षरोपण कार्यक्रम
पोखरा । २१२ औं भानुजयन्ती अवसरमा आदर्श समाज सामाजिक संस्थाको आयोजनामा आइतबार पाेखरा १२ मा वृक्षरोपण कार्यक्रम गरिएको छ । प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सन्तोष बास्तोलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रम संस्थाका अध्यक्ष इन्दिरा भण्डारी कोइरालाको अध्यक्षतामा भएको हो । कार्यक्रमको उद्घाटन वडाध्यक्ष बास्तोलाले गरे । सो अवसरमा वडा १२ का...
एनआरएनए अष्ट्रेलिया (एसीटी) सचिव पदमा पोखरा २८ कालिकाका नवीन पौडेलकाे उम्मेदवारी घोषणा
पोखरा । पोखरा २८ कालिका बिमिरापानीका नवीन पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया च्याप्टरको सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया च्याप्टरको आगामी कार्यकाल २०२५–२०२७ का लागि पौडेलले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन्। आगामी जुलाई २६ मा हुने एनआरएनए एसीटी निर्वाचनका लागि उनले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्। पौडेल...
पोखरा–१२ को सार्वजनिक सुनुवाइः विकासमा प्रशंसा, सेवा प्रवाहमा गुनासा
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ ले चालू आर्थिक वर्ष २०८१।०८२ को सार्वजनिक सुनुवाइ गरेको छ । वडा कार्यालयले प्रदान गर्ने सेवा प्रवाह र विकास निर्माणका विषयमा जानकारी दिने र सेवाग्राहीबाट सुझाव लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा वडाभित्र भएका विकास निर्माणका कामको सबैले प्रशंसा गरेका छन् । तर सेवा प्रवाहका विषयमा...

अर्थ–बजार

एनआइएमबी बैंक तनहुँ जामुने शाखाको वित्तीय साक्षरता कार्यक्रम

तनहुँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक तनहुँ जामुने शाखाले वित्तीय साक्षरता कार्यक्रम गरेको छ । तनहुँको म्याग्दे गाँउपालिकामा वित्तीय पहुँच अभिवृद्धि गर्न तथा सुरक्षित, सहज र प्रभावकारी बैकिङ…

पूरा पढ्नुहोस्

मनोरञ्जन

खेलकुद

फोटो फिचर