अमित रञ्जन,भारतको दुई दिने भ्रमण सुरु गर्दै गर्दा २७ जुलाईका दिन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गरे। कुराकानीमा ब्लिन्केन र देउवाले अमेरिका–नेपाल साझेदारीको महत्वमाथि जोड दिए। कोभिड–१९ महामारी रोकथामका लागि अमेरिकाले नेपाललाई अनुदान दिएको १५ लाख डोज खोपबारे पनि छलफल भयो। अमेरिकाले जुलाईमा कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई १५ लाख डोज जोनसन एन्ड जोनसन खोप उपलब्ध गराएको थियो। कोभिड–१९ को खोप सबै मुलुकलाई समतामूलक ढंगले वितरण गर्ने उदेश्यका साथ कोभ्याक्स पहल सुरु भएको हो। जसको नेतृत्व गाभी,…
पुरा पढौ