मनाेहरी पाैडेल,पोखरा । केदारनाथ आचार्यको कविता संग्रह ‘सचेतना’ एक समारोहका विच विमोचन गरिएको छ । श्री अकलादेवी तथा लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समिति पोखरा १९ बगैचाद्धारा आयोजित कार्यक्रममा संस्कृतिविद, साहित्यकार तथा लेखक संघका अध्यक्ष तिर्थ श्रेष्ठले पुस्तकको विमोचन गरेका हुन् । पुस्तकको विमोचन गर्दे साहित्यकार तथा लेखक तिर्थ श्रेष्ठले समाजका विद्यमान सामाजिक,आर्थिक,राजनैतिक,सांस्कृतिक तथा नैतिक विषयवस्तुलाई यथार्थ किसिमबाट यस कृतिमा प्रस्तुत गरी नैतिकवान एवम् सुसंस्कृत र सभ्य बन्न यस कृतिले प्रेरित गरेको बताए । पुस्तकमाथि समीक्षा गर्दै प्रा.डा.शशिरमण सुवेदीले केदारनाथ आचार्यका कविताले…
पुरा पढौ