समाचार

निषेधज्ञामा एक महिनामा अन्तर्राष्ट्रिय उडानमार्फत ३३ हजार जनाले गरे हवाइ यात्रा

काठमाडौं । कोरोना नियन्त्रणमा लागि सरकारले जारी गरेको निषेधाज्ञायता अन्तर्राष्ट्रिय उडानमार्फत ३३ हजार जनाले यात्रा गरेका छन् । यो अवधिमा चार्टर, नियमित र उद्धार उडानमार्फत विभिन्न वायुसेवा कम्पनीको चार सय ७९ उडान अवतरण गरेका हुन् । यसमार्फत २१ हजार नौ सय दुई यात्रु नेपालबाट बाहिरिएका छन् । निषेधाज्ञाकै समयमा ११ हजार दुई सय ३८ यात्रु भित्रिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । १८ वटा वायुसेवा कम्पनीमध्ये कतार एयरवेज, हिमालय एयरलाइन्स, नेपाल वायुसेवा निगम र फ्लाइ दुबाईको उडानमार्फत सेवा लिने यात्रुको… पुरा पढौ

एमाले एकताका बाधक ओली, खनाल र नेपाल : योगेश भट्टराई

काठमाडौं, जेठ २६नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीभित्र एकता कायम हुन नसक्नुमा अध्यक्षसहित तीनै शीर्ष नेता दोषी रहेको आरोप लगाएका छन्। एमालेलाई एक बनाउन प्रयासरत नेता भट्टराईले बुधबार बिहान यसमा देखिएको अवरोध विश्लेषण गर्दै यसमा अध्यक्ष केपी ओली, वरिष्ठ नेताद्वय झलनाख खनाल र माधवकुमार नेपाल तीनै जना जिम्मेवार रहेको ठहर गरेका हुन्। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली बरु अन्य पार्टीसँग सत्ता सहकार्य गर्न तयार हुने तर आफ्नै पार्टीका नेतासँग सहकार्य गर्न तयार नहुने तथा खनाल–नेपाल पनि अन्य दलसँग नजिकिन सक्ने तर… पुरा पढौ

मुख्यमन्त्री गुरुङले भाेलि विश्वासकाे मत लिने

२६ जेठ पाेखरा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भाेलि जेठ २७ गते प्रदेश सभाबाट विश्वासको मत लिदैछन् । उनले याे प्रस्ताव हिजाे संसद सचिवालयमा दर्ता गराएका हुन् । प्रदेश सभामा ठूलो दलको नेताका हैसियतले वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । बैशाख २९ गते मुख्यमन्त्रीकाे सपथ लिएका गुरुङ दाेश्राे पटक मुख्यमन्त्री बनेकाे भाेलि ३० दिन पुग्दैछ । अहिलेसम्म मुख्यमन्त्रीले विश्वासकाे मत पाउने नपाउने टुङ्गाे छैन… पुरा पढौ

पोखराका विपन्न परिवारलाई विवेकशील साझाको खाद्यान्न

पोखरा । विवेकशील साझा पार्टीले खाद्यान्न अभाव समस्या भोगेका झण्डै १ सय परिवारलाई राहत सहयोग गरेको छ । अति विपन्न, श्रमिक, मजदुर, फरक क्षमता भएका नागरिकलाई लक्षित गरी खाध्यान्न वितरण अभियान गरिएको विवेकशील साझा पार्टी पोखरा महानगर संयोजक अजय श्रेष्ठले जानकारी दिए । पश्चिमांचलन क्षेत्रीय अस्पतालमा कोभिड बिरामीलाई लक्षित गरी आयोजना गरिएको ‘तातो भात अभियान’ लाई प्रशासनले रोकेपछि पार्टीले राहत तथा खाद्यान्न वितरण कार्यक्रमलाई गत आइतबारबाट संचालनमा ल्याएको हो । कोभिड महामारीको दोश्रो लहर सुरु भएपछि पार्टीले कोभिड रेस्पोन्स टिम… पुरा पढौ

अर्जेन्टिनाद्वारा कोपा अमेरिका खेल्ने घोषणा, नेमार र स्वारेज खेलको विपक्षमा

कोरोना प्रकोपबीच ब्राजिलमा आयोजना हु भनिएको कोपा अमेरिका प्रतियोगिता पछिल्लो समय विवादमा तानिएको छ। ब्राजिलमा कोरोना भाइरसको प्रभाव समाप्त भइसकेको छैन। यसबीचमा ब्राजिलका कप्तान क्यासेमिरो र स्टार खेलाडी नेमारले यो प्रतियोगिता यसपटक तत्काललाई गर्न नहुने धारणा राखेका छन्। उनीहरुका अनुसार कोपा अमेरिका ब्राजिलमा आयोजना भए यसले धेरै मानिसको ज्यान लिनसकछ। उनीहरुले कोपा अमेरिका खेल्ने टोलीका कप्तानहरुसँग पनि खेल बहिष्कार गर्नुपर्छ भनेर आवाज उठाएका छन्। तर यसबीचमा अर्जेन्टिनाको फुटबल संघले आइतबार जुन १३ देखि संचालन हुने भनिएको कोपा अमेरिकामा भाग लिने… पुरा पढौ

अमेरिकी अर्थतन्त्र : तिब्र वृद्धितर्फ अग्रसर तर पर्याप्त कामदार वा आपूर्तिको अभाव

वासिङ्टन । कोरोना भाइरस महामारीका कारण सन् २०२० मा ठूलो आर्थिक संकट र बेरोजगारी झेलेको अमेरिकी अर्थतन्त्र अहिले तिब्र गतिमा अघि बढेको छ । कोरोना भाइरसको खोप लगाएसँगै खुला भइरहेको अमेरिकी अर्थतन्त्र अहिले कामदारको अभाव र आपूर्ति व्यवस्थामा समस्या झेलिरहेको छ । अमेरिकी धेरै कम्पनीले कामदार पाउन सकेका छैनन् भने ग्राहकका मागलाई पूर्ति गर्नेगरी सामानको आपूर्ति गर्न मुश्किल परेको छ । फिलाडेल्फियास्थित पारिवारिक फर्म चलाउने एल्मर सुल्ज सर्भिसेजका अध्यक्ष कर्बी माल्लोनका अनुसार अहिले परिस्थिति बिस्फोटक छ – अर्थात् बत्ती बाल्नु… पुरा पढौ

अमेरिकामा अपेक्षा गरिएभन्दा कम रोजगारी सृजना

वाशिङटन डीसी (अमेरिका) । अमेरिकी अर्थतन्त्रले अपेक्षा गरिएभन्दा कम रोजगारी सृजना गरेको छ । कोरोना भाइरसको महामारीका कारण लगाइएका प्रतिबन्धहरु खुकुलो बनाइएको भएपनि मेमा रोजगारी सृजना अपेक्षाकृत कम भएको हो । सो अवधिमा रोजगारदाताहरुले ५ लाख ५९ हजार नयाँ कर्मचारी भर्ती गरेका छन् । विशेषतः रेष्टुराँ, बार र होटलहरुमा कर्मचारीको माग बढ्दा रोजगारी सृजना बढेको हो । सो अवधिमा अर्थतन्त्रले ६ लाख ७५ हजार रोजगारी सृजना गर्ने अपेक्षा अर्थशास्त्रीहरुले गरेका थिए । यद्यपि, समीक्षा अवधिमा बेरोजगारी दर भने अप्रिलको ६… पुरा पढौ

कार्यालयमै काम गर्नुपर्ने योजनाको एप्पलका कर्मचारीद्वारा विरोध

सनफ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलका कर्मचारीहरुले कम्पनीले हालै सार्वजनिक गरेको कार्यालयमै आएर काम गर्नुपर्ने योजनाको विरुद्ध अभियान शुरु गरेका छन् । गत हप्ता कम्पनीका प्रमुखकार्यकारी अधिकृत टिम कूकले सेप्टेम्बरदेखि कामका लागि हप्तामा कम्तिमा पनि तीन दिन कार्यालयमै फिर्ता बोलाउने मेमो कर्मचारीका नाममा प्रेषित गरेका थिए । आफूले प्राप्त गरेको आन्तरिक पत्रमा कर्मचारीहरुले सो योजनाका विरुद्धमा अभियान शुरु गरेका हुन् । उनीहरुले थप लचिलो कार्य पद्धतिको माग गरेको भन्दै समाचार साइट भर्जले समाचार छापेको छ । कम्पनीको नीतिकाकारण… पुरा पढौ

एमालेका चारबाहेक सबै मन्त्री फेरिने, पाैडेल र महासेठ उपप्रधानमन्त्री बन्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिपरिषदमा रहेका ४ जनाबाहेक सबै मन्त्रीलाई पदमुक्त गर्ने भएका छन् । अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेकका सबै मन्त्रीलाई पदमुक्त हुने भएका छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री पौडेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिँदैछन् । त्यसैगरि नेकपा एमालेका महासचिव ईश्वर पोखरेल मन्त्रिपरिषद विस्तारमा नदोहोरिने भएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफू पार्टी काममा केन्द्रित हुने इच्छा व्यक्त गरेको निकट स्रोतले जनाएको छ । पोखरेल सरकारमा… पुरा पढौ

कृष्ण थापा पुगे सर्वाेच्च

संघ सरकार बनाउने एजेन्डाले राजपा विभक्त भयो । साबिक नेकपामा मिलेका २ पार्टी पूर्ववत् अवस्थामा पुगेपछि गण्डकीमा पनि उस्तै अवस्था छ । सक्ता समीकरणमा निर्णायक मानिएको राजमोले संसदीय दलका नेता नै परिवर्तन गरेको छ । पार्टीले यसअघि संसदीय दलका नेतासमेत रहेका कृष्ण थापालाई सांसदबाट पदमुक्त गरिदिएको छ । सांसदबाट पार्टीले हटाएपछि थापा सर्वोच्च अदालतमा पुगेका छन् । पार्टी कारबाही फिर्ताका लागि सर्वोच्च अदालतमा उनले रिट दायर गरेका हुन् । पार्टीको निर्देशन नमानेको भन्दै जनमोर्चाले उनलाई बिहीबार गण्डकी प्रदेशसभा सदस्यबाट हटाएको… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com