नवीन ढुंगाना ७ असार, काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि अहिले बजारमा प्याजको चरम मूल्यवृद्धि भइरहेको छ । १ असारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक विज्ञप्ति जारी गरेर प्याज लगायतका वस्तुको उच्च मूल्यमा बिक्री गर्ने कार्य नगर्न बिक्रेताहरुलाई सचेत पनि बनायो । तर, वाणिज्यको विज्ञप्तिले न त बजारमा प्याजको आपूर्ति सहज भयो न त मूल्य नै नियन्त्रण । यस्तोमा बजार अनुगमन गरेर सहज आपूर्ति र मूल्य नियन्त्रण गर्नुपर्ने हो । तर, वाणिज्य विभाग प्याजलाई विज्ञप्तिको जिम्मा…
पुरा पढौ