कला / साहित्य

तिमीले फेर्ने सास उस्तै मैले हेर्ने धर्ती एउटै

  तिमीले फेर्ने सास उस्तै मैले हेर्ने धर्ती एउटै , पानी भित्र देख्ने छाया तिम्रो मेरो उस्तै उस्तै  बिधाताले दिएको छ सबै लाई बराबरी , तर किन बिभेद छ पानी फरक गराभरी    निलो आकाश तारा भरी चमकिने जुनकै जोशले, सिङगो समाज फुल्बारी ,बन्छ र् के दोसै दोसले मुहानैमा बास मेरो पानी बग्छ शिरै देखी सागरको यात्रा उस्को मलाई रोक्ने तिरै रोपी तिमीले   न त हास्न पाउनु मैले न त बासै बस्न पाउनु , गरिखान गाहारो पर्‍यो न त… पुरा पढौ

सिमित समयका लागि आएको छु, काम गरेर देखाउँछु ः भूवन केसी

पोखरा । चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीले आफु सिमित समयका लागि आएको र काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । क्याराभान नेपाल प्रालीले पोखरामा आयोजना गरेको ‘आफ्नो कथा आफ्नो सिनेमा’ कार्यक्रममा बोल्दै केसीले समग्र चलचित्र क्षेत्रको संरक्षणका लागि आफुले काम गर्ने बताए । ‘चलचित्र विकास बोर्डको अध्यक्षमा भर्खरै मात्र नियुक्ति भएको छ । थुप्रै समस्या छन् । जसको समाधानको बाटो खोज्दै अगाडि बढ्नेछु । समग्र चलचित्र क्षेत्रको उत्थानका लागि सम्पूर्ण चलचित्रकर्मी, पत्रकार लगायत सबैको साथको अपेक्षा छ ।… पुरा पढौ

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका छन् । केसी नेपालका चर्चित सुरस्टार हुन् । केसी गायन हुँदै अभिनयमा प्रवेश गरेका थिए । उनी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् । उनले १०० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । उनीसँगै दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, सम्झना उप्रेती रौनियार, नरेश पौडेल अध्यक्षको दौडमा… पुरा पढौ

“लन्डन टु पेरिस” को बेलायतमा छायांकन शुरु

एबी इन्टरनेश्नलको ब्यानरमा निर्माण हुने सिनेमा ‘लण्डन टु पेरिस’ को शुभमुहुर्त लन्डनमा गरि छायांकन शुरु भएको छ। निर्माता अमित बस्नेत, परि थापा, सनिस खकुरेल, अजित थापा, अन्कित गौतम, निर्देशक घनश्याम लामिछाने लगायत कलाकार एबम प्राबिधिक हरुले गणेशको फोटोमा पुजा गरेका थिए। पुजा लगत्तै नायक निश्चल खड्काको घरको दृश्यलाई क्यामरा मा कैद गर्दै पहिलो दिनको छायांकन शुरु भएको छ।यस फिल्ममा उनले साम्राज्ञी राज्यलक्ष्मी शाह का साथमा गरिमा शर्मा सङ अन स्कृन रोमान्स गर्ने भएका छन। “लन्डन टु पेरिस” रोम कम ड्रामा… पुरा पढौ

गायक चोलेन्द्र पौडेलले ल्याए तिज गित `सौता सौता´ (भिडियो)

पोखरा चर्चित लोकदोहोरी गायक चोलेन्द्र पौडेलको तिज कोशेली `सौता सौता´ डिजिटल स्टार नामक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ। नेपाली कला सस्स्कृति झल्कने नेपालि नारि हरुको महान पर्व हरितालिका तिज लाइ मध्यनजर गर्दै गायक पौडेल आफ्नो नया सिर्जना दर्शक हरु माझ पस्किएका हुन्। गीतमा चोलेन्द्र पौडेल,रिना केसि र सीता केसि ले आवाज दिएका छन भने उक्त गित को म्युजिक भिडियो लाइ तारानाथ आचार्य ले निर्देशन तथा एरेन्ज गरेका हुन। मौलिक पन बोकेको सो गित मा शव्द भने चोलेन्द्र पौडेल र… पुरा पढौ

प्रियंका रानी जोशी बनिन् यो वर्षको मिस नेपाल

काठमाडौं । यो वर्षको मिस नेपाल काठमाडौंकी प्रियंका रानी जोशी बन्नुभएको छ । शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्रान्ड फिनालेमा जोशीले उपाधि जित्नुभएको हो । मिस नेपाल नम्रता श्रेष्ठले उहाँलाई ताज पहिर्याउनुभयो । सँगै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल बन्नुभएको छ । पुरा पढौ

समाजसेवी गाराचा किरातको ”घर फर्क साथि हो” सार्वजनिक

शान्तिराज राई न्युयोर्क । गाराचा किरातको रचना र अभिनय रहेको “घर फर्क साथि हो” बोलको म्युजिक भिडियो “आमा पदम कुमारी चाम्लिंग फ्लिमस” मार्फत बजारमा सार्वजनिक भएको छ । अमेरिकाको व्यस्त जिवनशैली वावजुद पनि समाजसेवी किरातले विभिन्न समयमा नेपालि गित संगितको टेवा स्वरूप नेपाली गित संगित कोशेलि सार्वजनिक गर्दै आएका छन । यही क्रममा आफ्नो स्वदेसको माया हुदाहुदै आफ्नो परिवार, प्रेमि, प्रेमिका छाडेर विदेशीनुको पिडालाई गितको माध्यामबाट उजगार गर्न खोजेका छन । उनले गित मार्फत विदेशीएका नेपालीहरूलाई स्वदेश फर्कन आग्रह गरेका… पुरा पढौ

नेपाली युवाको तीन डकुमेन्ट्री एमी अवार्डको नोमिनेसनमा

हलिउडमा जमीरहेका नेपाली मुलका निर्देशक तथा कलाकार जसवन्तदेवले फेरि नेपाल र नेपालीका लागी नया गर्वलायकको काम गरेका छन् ।अमेरिकी टेलिभिजनको सबैभन्दा ठुलो अवार्ड मानिने एमी अवार्डमा उनिद्धारा निर्माण र निर्देशन भएको तीन नेपाली डकुमेन्ट्री नोमिनेसनमा परेको छ । उनले निर्माण गरेको नेपाली संस्कृति झल्कने फेस्टिबल अफ दशै, फेस्टिबल अफ महाशिवरात्री र फेस्टिबल अफ सरस्वति पुजा एमी अवार्डमा परेको हो । हलिउडमा अहिलेसम्म नेपाल र नेपाली विधाको डकुमेन्ट्री संसारमै लोकप्रिय मानिने एमी अवार्डको नोमिनेसनमा परेर इतिहास रचेको छ ।नेपालको संस्कृति रहनसहन… पुरा पढौ

गायक कृष्ण देवकोटाले ‘जोर धाराको पानि’ लिएर आए (भिडिओ)

गायक कृष्ण देवकोटाले लोकगीत एल्वम जोर धाराको पानि बजारमा ल्याएका छन् । देवकोटाले ठाउँ विशेषको रुपमा पाल्पाको जोर धारालाई आफ्नो गीतमा समावेश गरेका छन् । लोक तथा लोहोरी गीतको यात्रामा जमेका पोखरेली गायक देवकोटाले सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल खण्डको सानो जोडधारा बजारलाई चिनाउने गीत माया प्रेममा आधारित मनोरञ्जनात्मक भएको बताए । बटौली झरैला, राम्दी झरेर,यो मायाको संसार बिचित्र, नौतुनको रेल जस्ता सर्वाधिक रुचाईएका गीत गाएका देवकोटा अहिले अमेरिका रहेका छन् । देवकोटाले जोड धाराको बटुक, चुकाउनी र माछा खाने… पुरा पढौ

घनश्याम निर्देशित ‘लण्डन टु पेरिस’ मा कबिर खड्का अनुबन्धित

अभिनेता कबिर खड्का ‘लण्डन टु पेरिस’ मा अनुबन्धित भएका छन् । निर्माण टिमले केही समयअघि अभिनेता खड्कासँग लिखित सम्झौता गरेका थियो । सिनेमाको मुख्य अभिनेत्रीको रुपमा यसअघि नै साम्राज्ञी राज्यलक्ष्मी शाह र गरिमा शर्मा फाइनल भैसकेका छन् । फिल्म ‘लम्फू’ बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका नायक कविर खड्काले नयाँ प्रोजेक्टमा काम गर्ने पक्का भएको छ । दोश्रो फिल्म ‘गुञ्जन’ रिलिजको तयारीमा छ । कबीरले फिल्मको कथावस्तु र आफ्नो चरित्र मन परेपछि काम गर्न राजी भएको बताए । यो फिल्मले… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com