प्रियंका रानी जोशी बनिन् यो वर्षको मिस नेपाल

-


     नेपालय न्युज    
     असार ४ गते २०७९


काठमाडौं । यो वर्षको मिस नेपाल काठमाडौंकी प्रियंका रानी जोशी बन्नुभएको छ ।

शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्रान्ड फिनालेमा जोशीले उपाधि जित्नुभएको हो । मिस नेपाल नम्रता श्रेष्ठले उहाँलाई ताज पहिर्याउनुभयो ।

सँगै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल बन्नुभएको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com