गण्डकी सेरोफेरो

चापापानी सिद्वार्थ सहकारीको अध्यक्षमा कार्की

पोखरा ६ असोज । पोखरा १२ पुरानोधारामा रहेको चापापानी सिद्वार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौ साधारण सभा तथा पाचौ अधिवेशनले दिपक कार्कीको अध्यक्षतामा नया कार्यसमिती सर्वसमम्त चयन गरेको छ । समितिको उपाध्यक्षमा श्याम प्रसाद साँखी सचिवमा ईन्दिरा कोइराला कोषाध्यक्षमा ईन्द्रदत्त बराल रहेका छन् भने सदस्यहरूमा मनोहरि पौडेल,गुप्त वहादुर कार्की,बल वहादुर कार्की ,दान वहादुर बस्नेत,कल्पना कार्की,अनिता राना मगर,मनोज कार्की सर्वसम्मत चयन भएका छन् । संस्थाको लेखा संयोजकमा चित्र प्रसाद दाहाल तथा सदस्यहरूमा चित्र प्रसाद आचार्य कृष्णराज पौडेल चयन भएका… पुरा पढौ

भलाममा ३० औं माधव स्मृति दिवस

असोज ४, पोखरा । पोखरा महानगर पालिका वडा न २० भलाममा सामाजिक अभियन्ता दिबङ्गत माधव प्रसाद पौडेलको स्मृतिमा स्थापित माधव प्रसाद पौडेल स्मृति प्रतिष्ठानको १५ औं साधारण सभा तथा ३० औं स्मृति दिवस बिहिबार सम्पन्न भएको छ। कार्यक्रमको जि .स .स. कास्की प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो। सो अबशरमा प्रमुख पौडेलले माधब पौडेल एक कर्मशिल र इमान्दार शैक्षिक ,सामाजिक एबम राजनितीक ब्यक्तित्व भएको स्मरण गर्दै उहाँले पूर्याउनु भएको योगदान चिरकालसम्म स्मरणीय रहने बताउनु भयो। पौडेलले उहाँलाई एक आदर्श शिक्षक… पुरा पढौ

जनताले प्रत्यक्ष अनुभुत हुने खालको काम गर्न चाहन्छु –वडा अध्यक्ष लामिछाने

पोखरा । पोखरा महानगरपालिका २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले जनताले प्रत्यक्ष अनुभुत हुने खालको विकास निर्माणको काम गर्न चाहेको बताएका छन् । पोखरा महानगरपालिका २८ कालिकामा निर्माण भएको गैराथर सिल्पा सडकको उदघाटन गर्दे वडा अध्यक्ष लामिछानेले भने महानगरपालिका भए पनि पोखरा २८ को अधिकांस भाग भुगोलको हिसावले विकट रहेकोले ग्रामीण क्षेत्रको विकासको मूल आधार भनेकै सडक सञ्जाल भएको संकेत गर्दै हरेक विकास निर्माणमा स्थानीयले चासो दिनुपर्ने बताए । वडा अध्यक्ष लामिछानेले पोखरा २८ को ऐतिहासिकता बुझ्न नयाँ पुस्तालाई आग्रह… पुरा पढौ

सिद्धार्थ क्लबको ३८औँ पदस्थापन समारोह

मनोहरि पाैडेल, पाेखरा । सिद्धार्थ क्लब पोखराको आ.ब. २०८०÷८१ का लागी नव निर्वाचित कार्यसमितिको पदस्थापन समारोह पोखरा महानगरपालिकाका वडा नं ८ का वडा अध्यक्ष रुद्रनाथ बरालको प्रमुख आतिथ्यता तथा क्लबका अध्यक्ष प्रमोद नारायण श्रेष्ठको अध्यक्षतामा पोखरा ८ बगालेटोल स्थित बगालेटोल सामुदायिक भवनको सभाहलमा सम्पन्न भयो । कार्यक्रममा संस्थाको बार्षिक बुलेटिन सिद्धार्थ आवाज प्रमुख अतिथि वडा अध्यक्ष रुद्रनाथ बरालले  विमोचन गर्नुभएको थियो । कार्यक्रममा सिद्धार्थ क्लबका कार्यक्रम तथा गतिविधीहरुको प्रशंसा गर्दै प्रमुख अतिथि रुद्रनाथ बरालले वडा कार्यालय र सिद्धार्थ क्लबको सहकार्यमा… पुरा पढौ

एडिबीका कार्यकारी निर्देशक सुलेमान र महानगर प्रमुख बिच भेटवार्ता

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र एसियाली विकास बैकका कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोलीबिच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा एडिबीको सहयोगमा सञ्चालित सहरी पूर्वाधार र जीवन सुधार परियोजना सहित पोखराको दिगो पर्यटन विकासका सम्भावना लगायत विषयमा छलफल भएको छ । हाल एडिबीको सहयोगमा पोखराको ढल निकास, सडक, फुटपाथ र सडक सुधार परियोजना अन्तरगत सडक सुरक्षा उपायहरूको योजना सहित विद्यमान सडक र ढलको स्तरोन्नति, शहीद चोक–तीनकुने–राधाकृष्ण मार्ग–एसओएस–घले चोक–हरियो खर्क–पीआईए ८.८ किलोमिटर सडक सुधार योजनालाई… पुरा पढौ

व्यवसायीका समस्या समाधानका लागि पहल गर्ने वडा अध्यक्ष पराजुलीको प्रतिबद्धता

भदौ ३० पोखरा । बुद्व विशाल बजार व्यापारिक एशोसियसन र पोखरा महानगरपालिका ४ कार्यालय विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले आफ्नो वडा भित्रका व्यवसायीलाई कसरी सहजीकरण गरेर व्यवसायीका विभिन्न समस्याहरूलाई समाधान गर्ने विषयमा आफु गम्भीर भएर लागेको बताउदै  वडा अध्यक्ष पराजुलीले 'राज्यलाई कर तिरेर व्यवसाय गरीरहेका व्यवसायीको दुःख, पिडा,मर्का आफुले बुझेकोले राज्यले पनि बुज्नुपर्ने बताउदै देश निर्माणमा उधोगी तथा व्यवसायीको ठुलो योगदान रहेको बताए,’। [caption id="attachment_8017" align="aligncenter"… पुरा पढौ

पोखरा महानगरपालिकाका ४८ जना नगर प्रहरीहरू दीक्षित

पोखरा महानगरमा ४८ नगर प्रहरी थपिएका छन्। अब महानगरमा नगर प्रहरीको सङ्ख्या ७६ पुगेको छ। शुक्रबार दीक्षित भएका नगर प्रहरीहरु अब कार्यक्षेत्रमा खटिने छन्। गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र लामापाटनमा नयाँ नगर प्रहरीलाई तालिमपछि दीक्षित गरिएको हो। उनीहरूलाई महानगर प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेललगायतले दीक्षित गर्नुभएको हो। नयाँ नगर प्रहरीलाई डेढ महिना तालिम दिइएको छ। तालिममा प्रहरी जवान मैना श्रेष्ठ सर्वोत्कृष्ट, सृष्टि अधिकारी देवकोटा दोस्रो र… पुरा पढौ

पोखरामा शिक्षासेवी देवीरमणको सम्झनामा स्मृतिग्रन्थ

पोखरा। शिक्षासेवी स्व. देवीरमण शर्माको स्मरणमा प्रकाशित देविरमण शर्मा शास्त्री स्मृतिग्रन्थको  एक कार्यक्रम बीच लोकापर्ण गरियो । देवीरमण कृष्णकुमारी स्मृति प्रतिष्ठान कास्कीले एक कार्यक्रमको आयोजना गरी स्व.देवीरमणको १०८ औ जन्म जयन्तीको अवसरमा उक्त स्मृतिग्रन्थ लोकपर्ण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि संस्कृतिविद् प्रा.डा. जगमान गुरुङले उक्त स्मृति ग्रन्थको विमोचन गरे। कार्यक्रममा बोल्दै संस्कृतविद् प्रा.डा. गुरुङले शैक्षिक क्षेत्रमा एउटा उदाहरणिय पात्रको रुपमा देवीरमण गुरुलाई चिनेको बताए । ‘म १४ वर्षको हुँदा गाउबाट पोखरा पढ्न आएको थिए त्यतिबेला दुब्लो पातलो पाइजामा र… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री र यूएनडीपीका आवाशिय प्रतिनिधि विच कागवेनीको पुन निर्माणका विषयमा छलफल

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) का नेपाल स्थित आवाशिय प्रतिनिधि आईसानि मेदागंगोडा लाबे विच मुस्ताङको कागवेनी पुन निर्माण र पुर्नस्थापनाका विषयमा छलफल भएको छ । बिहिवार भएको भेटमा मुख्यमन्त्री पाण्डेले साउन २८ गतेको बाढीले कागवेनीमा ठुलो क्षती पुगेको, स्थानीयले अहिलेपनि सास्ती भोग्नुपरेको, ब्यक्तिगत, सामुदायिक सरकारी संरचनाहरु ध्वस्त भएको बताउँदै सहयोगकालागि यूएनडीपीको ध्यानाकर्षण गराएका हुन् । प्रदेश सरकारको सिमित स्रोत र साधनका विच पुन निर्माणका सबै काम तत्काल पुरा गर्न सहज नभएकाले दातृ निकायहरुले सरकारको… पुरा पढौ

पोखरा महानगरपालिका र कोइकाबिच हरित रोजगारी सिर्जना परियोजना सम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर

पोखरा, २८ गते । पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) बिच पोखरा महानगरपालिकामा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना सम्बन्धी पारस्परिक प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको छ । सो पत्रमा पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख धनराज आचार्य र कोइकाको तर्फबाट उपप्रमुख युन यंग लीले हस्ताक्षर गर्नुभएको हो । पोखरा महानगरपालिका र कोइका बिचको समझदारीलाई बलियो बनाउने उद्देश्यले पारस्परिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको दुवै पक्षको बुझाई छ । यसअघि नै कोइका र महानगरपालिका बिच ३० अगस्ट २०२३ मा परियोजना… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com