कला / साहित्य

दुर्गेश थापाको देउसी भैलो गीत बजारमा (भिडियो)

काठमाडौँ । तिहारको अवसरमा दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक भएको छ । राफल्स एडुकेरको आधिकारिक फेसबूक पेज र दुर्गेश थापाको फेसबुक पेजबाट उक्त गीतको म्युजिक भिडियो सार्वजानिक गरिएको हो । राफल्स एडुकेरको निर्माण रहेको यो गीतमा बालबालिकादेखि युवापुस्ता सम्मले देउसी भैलो खेलेर आफ्नो परम्परा जोगाएको देख्न सकिन्छ भने भिडियोमा धार्मिक, सास्कृतिक र परम्परालाई विशेष मह्त्व दिदै Canada, Uk, Usa र Australia लागाएत देशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीलाई विशेष शन्देश यो गीतको शब्दले दिएको छ ।… पुरा पढौ

फिल्म ‘चित्रा’को ‘नजरैको हानाहान’ गीत सार्वजनिक (भिडियो)

काठमाडौं । फिल्म ‘चित्रा’को पहिलो गीत ‘नजरैको हाना हान’ सार्वजनिक गरिएको छ । नेपालीहरुको महान चाड तिहारलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको रोमान्टिक र डान्सिङ भावको गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको स्वर छ । गीतमा शिवाकोटीकै शब्द तथा संगीत छ । सन्तोष अधिकारी फिल्मस्को ब्यानर एबम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा निर्माण भएको फिल्म ‘चित्रा’को छायांकन सकिएसँगै प्रचारप्रसार स्वरुप यो गीतको अडियोलाई विशेषगरि, सामाजिक सञ्जाल टिकटक र तिहारमा देउसी भैलो कार्यक्रममा नाँच्नका लागि लक्षित गरी तयार पारेर सार्वजनिक गरिएको… पुरा पढौ

मिस मगर प्रतियोगीका विभिन्न प्रस्तुतीहरु

मनाेहरि पाैडेल । पोखरा, छैठौं संस्करणको मिस मगर नेपाल–२०२३ का अन्तिम १० प्रतिस्पर्धीले सेल्फ ट्यालेण्ट राउण्डमा आ–आफ्ना विभिन्न प्रस्तुती राखेका छन् । शनिबार होटल पोखरा ग्राण्डमा आयोजित सेल्फ ट्यालेण्ट राउण्ड कार्यक्रममा अधिकांशले नृत्य प्रस्तुत गरे भने केही कविता वाचन, अभिनय र विषयगत प्रस्तुती राखे । पूर्वको उदयपुरदेखि पश्चिमको सुर्खेतसम्मका मिस मगर नेपालका प्रतियोगीले आ–आफ्ना अन्तरनिहित प्रतिभा प्रस्तुत गरेका हुन् । सेल्फ ट्यालेण्ट राउण्डको प्रमुख निर्णायकमा मेजन पुन, निर्णायकत्रयमा गोविन्द पुन, शान्ति श्रीस र दिलीप राना रहनुभएको थियो । कार्यक्रमको उद्घाटन… पुरा पढौ

केदारनाथ आचार्यको कविता संग्रह ‘सचेतना’ विमोचन

मनाेहरी पाैडेल,पोखरा । केदारनाथ आचार्यको कविता संग्रह ‘सचेतना’ एक समारोहका विच विमोचन गरिएको छ । श्री अकलादेवी तथा लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समिति पोखरा १९ बगैचाद्धारा आयोजित कार्यक्रममा संस्कृतिविद, साहित्यकार तथा लेखक संघका अध्यक्ष तिर्थ श्रेष्ठले पुस्तकको विमोचन गरेका हुन् । पुस्तकको विमोचन गर्दे साहित्यकार तथा लेखक तिर्थ श्रेष्ठले समाजका विद्यमान सामाजिक,आर्थिक,राजनैतिक,सांस्कृतिक तथा नैतिक विषयवस्तुलाई यथार्थ किसिमबाट यस कृतिमा प्रस्तुत गरी नैतिकवान एवम् सुसंस्कृत र सभ्य बन्न यस कृतिले प्रेरित गरेको बताए । पुस्तकमाथि समीक्षा गर्दै प्रा.डा.शशिरमण सुवेदीले केदारनाथ आचार्यका कविताले… पुरा पढौ

दसैँमा प्रदर्शन भएका चलचित्रलाई दर्शकको साथ

नेपाली चलचित्रको लागि दसैँ राम्रो समय मानिन्छ। दसैँ लक्षित गर्दै प्रदर्शन गरिएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन्। त्यसैले पनि यो समयमा चलचित्रलाई दर्शकसम्म पुर्याउन निर्माता लागिपर्ने गरेका छन्। वितरक करण श्रेष्ठले चाडपर्वको समयमा दसैँ विशेष हुने बताए। ‘अन्य चाडपर्वको तुलनामा दसैँमा काठमाडौँ र मोफसलमा चलचित्र हेर्न आउने दर्शकको चाप वढेको पाइन्छ। यस्तो समयमा विशेषत पारिवारिक कथावस्तुमा निर्माण गरिएका चलचित्रले बढी दर्शक पाउने गरेका छन्’, वितरक श्रेष्ठले भने। उनले वितरण गरिरहेको ‘पशुपति प्रसाद २ : भष्मे डन’ ले… पुरा पढौ

नीरा शर्माको माया  लायौ हल्ला चालायौ ।

  नेपालय नेपाली सायित्यमा  बिभिन्न  बिधामा कलम चलाउदै आएकीसायित्कार  नीरा शर्माको रचनामा माया लायौ हल्ला चलायौ गीत सार्बोजिनक भएको छ ।   राज सिग्देलको संगीत रहेको गीतमा समिक्षा अधिकारीको स्वर रहेको छ । प्रबासमा बसोबास गर्दे आएकी सायित्कार नीर शर्माले बिशेषगरी  कथा कबिता , मुक्क्तक लगायत बिधामा कलमचलाउदी अएकी छन् । सायित्कार नीरा शर्मा को बा कबिता  नेपाली हरु बीच निकै नैचार्चामा रहेको सदबाहार कबिता रहेको छ । गीतकनर तथा सायित्कार नीरा शर्माका सृजनाहरू बिभिन्नस्थापित कलाकारहरुले  स्वर दिईसकेका छन् । रिस पनि गर्नु… पुरा पढौ

न्यूयोर्कमा शकुन ज्ञवालीको ‘खबरमा छु प्रिय!’ कृति विमोचन

न्यूयोर्कको क्विन्स ज्याक्सन हाईटस्थि भान्छा घरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरको आयोजनमा सोहि च्याप्टरका निवर्तमान अध्यक्ष तथा अनेसास वर्तमान केन्द्रिय कार्यसमितिका सदस्य एवं साहित्यकार शकुन ज्ञवालीको “खबरमा छु प्रिय!” मुक्तक संग्रहको लोकार्पण सम्पन्न भएको थियो। लोकार्पण कार्यक्रमका प्रमुख अतिथि न्यूयोर्कका चिरपरिचित वरिष्ठ कानुनविद् तथा आध्यात्मिक चिन्तनमा लागिरहनु भएका साहित्यकार बिनोद रोकाज्यूले गर्नु भएको थियो, अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष साहित्यकार राजन महर्जनज्यूको सभापतित्वमा भएको कार्यक्रमको शुरूवात च्याप्टरका महासचिव जानुका वस्ती ढकालले गर्नु भएको थियो भने च्याप्टरकै उपाध्यक्ष लक्ष्मी श्रेष्ठले स्वागत… पुरा पढौ

गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङलाई सम्मान

पोखरा, असोज १९ गते । गुरुङ चलचित्रका महानायकका रूपमा परिचित ताराबहादुर गुरुङलाई पोखरामा सम्मान गरिएको छ । लोक नृत्य कलाकार सङ्घ, कास्कीद्वारा बिहिबार आयोजित कार्यक्रममा लोकसंस्कृतिविद् कुसुमाकर न्यौपाने, समाजसेवी विश्वमोहन गौचन, अध्यक्ष केशबहादुर गुरुङलगायतले गुरुङलाई सम्मानपत्र, फेता र खादासहित सम्मान गरेका हुन् । सोंपाल तमु समाजको निमन्त्रणामा बेलायत पुगेर नेपाली संस्कृतिको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा समेत फैलाउन भूमिका खेलेको भन्दै उनलाई सम्मान गरिएको सङ्घका सचिव राहुल थापा मगरले जानकारी दिए । नेपाली कला, संस्कृतिका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै गुरुङलाई सोंपाल… पुरा पढौ

आधुनिक चलचित्र भवनको संख्या बढ्दो

काठमाडौं । आधुनिक प्रविधि र नयाँ विषयवस्तुले चलचित्रमा स्थान पाउन थालेपछि दर्शकको हेराइको शैली फेरिएको छ । एउटा मात्रै चलचित्र भवनमा भीडभाडबीच चलचित्र हेर्ने शैली बदलिएर अहिले दर्शकको रोजाइमा आधुनिक तथा सुविधासम्पन्न भवन पर्न थालेका छन् । अहिले चलचित्र निर्माणसँगै प्रदर्शनमा पनि आधुनिकता देखिएको छ । सहरमा मात्र नभई गाउँमा समेत पुराना चलचित्र भवनलाई विस्थापित गर्दै आधुनिक प्रविधिका चलचित्र भवन सञ्चालनमा आएका छन् । यसले पनि दर्शकको रोजाइलाई प्रस्ट्याउँछ । प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र… पुरा पढौ

पोखराबाट घनश्यामको चित्रा सुरु

काठमाडौं । सन्तोष अधिकारी फिल्मस्को व्यानर तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा नेपाली फिल्म ‘चित्रा’को छायाँकन शुक्रबारदेखि पोखराबाट शुरू भएको छ। निर्देशक घनश्याम लामिछानेको निर्देशन रहने फिल्म माघे सङ्क्रान्तिलाई लक्षित गरी आगामी पुस २७ गते रिलिज हुनेछ । सन्तोष अधिकारीको मुख्य भूमिका रहेको फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, शुभेच्छा खड्का, सिम्रन खड्का, आयुशी ढकाल, कपिल शर्मा, कुमार गुरुङ, श्यामसुन्दर कार्की, गीता थापा, उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरेको अभिनय रहनेछ । फिल्मले एक रिटायर्ड बाबु र… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com