नीरा शर्माको माया  लायौ हल्ला चालायौ ।

-


     नेपालय न्युज    
     कार्तिक २ गते २०८०


 

नेपालय

नेपाली सायित्यमा  बिभिन्न  बिधामा कलम चलाउदै आएकीसायित्कार  नीरा शर्माको रचनामा माया लायौ हल्ला चलायौ गीत सार्बोजिनक भएको छ ।

 

राज सिग्देलको संगीत रहेको गीतमा समिक्षा अधिकारीको स्वर रहेको छ ।

प्रबासमा बसोबास गर्दे आएकी सायित्कार नीर शर्माले बिशेषगरी  कथा कबिता , मुक्क्तक लगायत बिधामा कलमचलाउदी अएकी छन् ।

सायित्कार नीरा शर्मा को बा कबिता  नेपाली हरु बीच निकै नैचार्चामा रहेको सदबाहार कबिता रहेको छ ।

गीतकनर तथा सायित्कार नीरा शर्माका सृजनाहरू बिभिन्नस्थापित कलाकारहरुले  स्वर दिईसकेका छन् ।

रिस पनि गर्नु रैछ  बिष पनि भर्नु  रैछ

पिरतीको घर बनाई  अन्तै डेरा  सर्नु रैछ

 

प्रेमीलाई कसरी प्रेमिकालाईचोट दिएर गएको छ यस  गीतमार्फत स्प्रस्ट  पारिएको छ । मिठा शब्द ,स्वर र संगीतलेपरिएको गीत नीकै नै र्ममस्पशी रहेको छ ।

 

 

WP2Social Auto Publish Powered By : XYZScripts.com