खेलकूद

पोखरेली टिम राइनोजमा श्रीलंकन अलराउण्डर गुणरत्ने र वेष्ट इण्डिजका विलियम्स सामेल

असोजको दोश्रो सातादेखि त्रिवि क्रिकेट मैदानमा शुरु हुन लागेको बहुप्रतिक्षित एभरेष्ट प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि पोखरेली टिम पोखरा राइनोजले दुई थप दुई अन्र्तराष्ट्रिय खेलाडीलाई पनि आफ्नों टोलीमा आवद्ध गराएको छ । राइनोजले भर्खरै सार्वजनिक गरेका दुई अन्र्तराष्ट्रिय खेलाडीहरुमा श्रीलंकन अलराउण्डर असेला गुणरत्ने र वेष्ट इण्डिजका सफल बलर केस्रिक विलियम्स रहेका छन् । यि दुई खेलाडीको आगमनसंगै राइनोज थप सशक्त देखिएको छ । पोखराले दोस्रो विदेशी खेलाडीको रुपमा विलियम्सको नाम सार्वजनिक गरेको थियो । विलियम्सलाई पोखराले गत वर्षनै टोलीमा… पुरा पढौ

कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघ कास्कीको अध्यक्षमा नविन पुन

पोखरा, ८ भदौ ।नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीको अध्यक्षमा नविन पुन सर्वसम्मत चयन भएका छन् । मंगलबारसंघको प्रदेश समितिले पुनको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समितिको घोषण गरेको हो ।नेपाली कांग्रेस निकट खेलकुद संघको प्रथम उपाध्यक्षमा मिलन गुरुङ, द्वितिय उपाध्यक्षमा रेकमाया गुरुङ, सचिवमा प्रितम गुरुङ, कोषाध्यक्षमा हिटलर घले चयन भएको नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्रकुमार शेरचनले जानकारी दिए । साथै सहसचिव सदस्यहरुको कार्यउन्नती हेरेर पदोन्नती गरिने जनाए । २०७१ सालमा खेल क्षेत्रमा भएको विकृति विसंगती अन्त्य गर्ने उद्देश्यले स्थापना… पुरा पढौ

पोखराबाट केन्पो खुकुरी नेशनल च्याम्पिनसीप प्रतियोगिताको घोषणा

पोखरा । पोखराबाट केन्पो खुकुरी नेशनल च्याम्पिनसीप प्रतियोगिताको घोषणा गरिएको छ । शनिबार पत्रकार सम्मलेन गरी सो प्रतियोगिताको घोषणा गरिएको हो । प्रतियोगिता आगामी असोज ८ र ९ गते काठमाडौंमा हुने भएको छ । यसअघि जेठ महिनामा बुटवलमा आयोजना गर्ने भनिएको नेशनल च्याम्पिनसीप कोरोना भाइरस महामारीका कारण स्थगित गरिएको नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघ केन्दीय समितिका अध्यक्ष पूर्ण पाण्डेले जानकारी गराए । उनले आगामी भदौ १ गतेदेखि केन्पो खुकुरीको प्रशिक्षक प्रशिक्षण संचालन गरिने बताए । प्रतियोगितामा ७ वटै प्रदेशबाट… पुरा पढौ

कोपा अमेरिका पनि सुरु, उद्घाटन खेलमा आयोजक ब्राजिल र भेनेजुयला भिड्दै

युरोकप फुटबल प्रतियोगिता सुरुवात भएको केहीदिनमै दक्षिण अमेरिकी राष्ट्रहरुको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका पनि सुरुवात भएको छ। कोपा अमेरिका खेलहरु नेपाली समयअनुसार सोमबार बिहानैदेखि सुरुवात हुँदैछन्। जसअनुसार उद्घाटन खेलमा आयोजक टोली ब्राजिलले भेनेजुयलासँग भिड्नेछ। यो खेल सोमबार बिहानै २ बजेर ४५ मिनेटमा सुरुवात हुनेछ।त्यस्तै दोस्रो खेल पनि सोमबार बिहान कोलम्बिया र इक्वेडरबीच ५ बजेर ४५ मिनेटमा सुरुवात हुनेछ। पुरा पढौ

अर्जेन्टिनाद्वारा कोपा अमेरिका खेल्ने घोषणा, नेमार र स्वारेज खेलको विपक्षमा

कोरोना प्रकोपबीच ब्राजिलमा आयोजना हु भनिएको कोपा अमेरिका प्रतियोगिता पछिल्लो समय विवादमा तानिएको छ। ब्राजिलमा कोरोना भाइरसको प्रभाव समाप्त भइसकेको छैन। यसबीचमा ब्राजिलका कप्तान क्यासेमिरो र स्टार खेलाडी नेमारले यो प्रतियोगिता यसपटक तत्काललाई गर्न नहुने धारणा राखेका छन्। उनीहरुका अनुसार कोपा अमेरिका ब्राजिलमा आयोजना भए यसले धेरै मानिसको ज्यान लिनसकछ। उनीहरुले कोपा अमेरिका खेल्ने टोलीका कप्तानहरुसँग पनि खेल बहिष्कार गर्नुपर्छ भनेर आवाज उठाएका छन्। तर यसबीचमा अर्जेन्टिनाको फुटबल संघले आइतबार जुन १३ देखि संचालन हुने भनिएको कोपा अमेरिकामा भाग लिने… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com