
मानिस हराएको सूचना !!!
पोखरा ४ बुद्व विशाल बजार वस्ने वर्ष २६ को मानसिक अवस्था कमजोर भएको बिपेन गुरूङ नाम गरेको ब्यक्ती २०८०/०५/३० गते शनिवार बेलुकी देखी हराईरहेको हुदा कसैले देख्नुभयो भने वा फेला पार्नुभयो भने नजिकको प्रहरी चौकी वा निजको बुवा आश वहादुर गुरूङको मोवाईल नम्वर ९७६२३३६७९६,९८०६५३६१५९ मा खबर गरिदिनुहुन विनम्र अनुरोध गरिन्छ ।