पोखरा । कास्की बडिबिल्डिङ एण्ड फिटनेश एसोशिएसनले नवौं राष्टिय खेलकुद प्रतियोगिताका लागी जेठ ७ गते पोखरा रगंशालामा कास्की जिल्ला शारीरिक सुगठन खेलाडी छनोट गर्ने भएको छ ।

-
नेपालय न्युज
जेठ ५ गते २०७९