सिरियल कर्कले मामाको चौतारीको छायांकन ९०% पुरा

-


     नेपालय न्युज    
     पौष २ गते २०७८


पोखरामा छायांकन भैरहेको सिरियल “कर्कले मामाको चौतारी” को ९० प्रतिशत छायांकन सकिएको छ।

श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको सिरियललाई निर्माताद्वय घनश्याम लामिछाने र मणिरत्न शर्मा निर्माण गरेका हुन् भने लेखन निर्देशन वासुदेव पोखरेलले गरेका छन।

सुशील पोखरेल, प्रज्ञा जोशी, बासुदेव पोखरेल, तुलसा छेत्री, कपिल शर्मा, प्रज्वल भितृकोटी, राज थापा, अबिराज बि सि , ममता अधिकारी, दिया शर्मा, दिपेश लामिछाने, श्याम सुन्दर कार्की, कुमार गुरुङ, प्रान्जल, लगायतका नयाँ र पुराना कलाकारहरूको अभिनय रहेको सिरियल लाई सिधार्थ गौतमले खिचेका छन। फागुनदेखि प्रशारणमा ल्याउने तयारीमा रहेको निर्माता मणिरत्न शर्माले जानकारी दिनुभयो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com