पोखरा । अराजकता र हिम्साका विरुद्ध पोखरामा नागरिक अगुवाले धर्ना दिएका छन् । गत चैत १५ गते राजावादीको नाममा काठाडौमा गरिएको आन्दोलदनमा सञ्चारकर्मीसहित २ जनाको ज्यान जाने गरी भएको हिम्सा विरुद्ध उनीहरुले धर्ना दिएका हुन् । “लोकतन्त्र, मानव अधिकार र शान्तिका पक्षमा अभिमत प्रकट गराँै, अराजकता र हिम्सालाई निरुत्साहित गरौँ” भन्ने नाराका साथ पोखराको मुस्ताङचोकमा...