पोखरा

आज विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी पोखरामा मनाइँदै
पोखरा । आज विश्व पर्यटन दिवस । विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । नेपालको पर्यटकीय राजधानी पोखरामा पनि यो दिवस मनाइँदै छ । असोज ९ देखि १२ गतेसम्म विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन लागिएको हो । २७ सेप्टेम्बरलाई विश्व पर्यटन दिवसका रुपमा मनाइँदै आएको छ । ४५ औं विश्व पर्यटन दिवसको...
शिक्षामा सुधार ल्याउन अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शिक्षा विकास निर्देशनालय पोखराले आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को अभिलेख संसोधन र शैक्षिक तथ्यांकक सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावकमुखी शिक्षालाई जोड गर्नुपर्ने बताएका हुन् । “मन्त्रालयले राखेको अभिभावकमुखी...
धरौटीमा छुटे पूर्वसांसद ढाकाकुमार श्रेष्ठ
पोखरा । लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ रिहा भएका छन् । उनलाई जिल्ला अदालत कास्कीले ७५ हजार रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । न्यायाधीश भोलानाथ ढकालको इजालसले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको हो । कास्की जिल्ला अदालतका अनुसार उनी धरौटी बुझाएर रिहा भइसकेका छन् । मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँगको फोन कुराकानीमा...
पोखरा २२ लाई बालश्रम मुक्त बनाउने अभियानमा पोउवा संघ
पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले पोखरालाई बालश्रम मुक्त क्षेत्र बनाउने अभियानअन्तर्गत वडा नम्बर २२ मा सरोकारवालासँग छलफल गरेको छ । छलफलको क्रममा बालश्रममुक्त क्षेत्र निर्माणका लागि चाल्नुपर्ने आवश्यक कदमहरु, कानुनी पक्ष,वडा कार्यालय तथा नागरिक समाजको दायित्वबारे चर्चा गरिएको थियो । सामाजिक विकास केन्द्रका परियोजना निरीक्षक सफल बरालले बालश्रमविरुद्धको अभियानमा सरोकारवालाको भूमिका...
अन्तर्राष्ट्रिय संग्रहालयले पर्यटन दिवस मनाउँदै
पोखरा । पोखरा  १७ रातोपहिरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउने भएको छ । संग्रहालयले पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् शुक्रबार आउने सबैलाई प्रवेश टिकटमा २५ प्रतिशत छुट दिने जनाएको छ । शुक्रबार संग्रहालय भ्रमणका लागि आउने पहिला व्यक्ति वा समूहलाई स्वागतसहित टिकट शुल्कसमेत नलिइने संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिइन् ।...
गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै : छवि
पोखरा असोज ९ । सहकारी ठगी प्रकरणमा मुछिएर पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीको बयान सुरु भएको छ । उनलाई सोमबार जिल्ला अदालत कास्कीबाट सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न ५ दिन हिरासतमा राख्न अनुमति लिएर बयान लिन सुरु गरिएको हो । सूर्यदर्शन सहकारीको बचत गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा छवि पक्राउ परेका हुन्...
विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस पाेखरामा मनाइँदै, आज सातै प्रदेशका पर्यटन मन्त्रीको भेला
पोखरा ९ असोज । पर्यटकीय राजधानी पोखरामा विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइने भएको छ । विश्व पर्यटन दिवसको अवसरमा आज संघीयसहित सातै प्रदेशका पर्यटन मन्त्रीको भेला हुँदैछ । सघीय मन्त्रीसहित सबै प्रदेशका मन्त्री मंगलबार साँझसम्म पोखरा आइपुगेको गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङले जानकारी दिए । मन्त्रीहरुकाे भेला लेकसाइडस्थित टिका रिसाेर्टमा हुन लागेकाे...
४२ लाखका च्यांग्रासहित फरार फकिर पक्राउ
पोखरा असोज ८ । मुस्ताङका ताक्ला गुरुङको १ सय ३ वटा च्यांग्रा ट्रकमा लोड गरी बेपत्ता भएका मोहम्मद फकिर पक्राउ परेका छन् । गत असोज १ गतेदेखि बेपत्ता भएका उनलाई असोज ७ गते पोखरा ७ मासबारस्थित कोठाबाटै पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ । विवरण अनुसार गत असोज १ गते मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका...
पेट्रोलिय पदार्थको मूल्य घट्यो, पोखरामा पेट्रोल लिटरको १५९ 
पोखरा ३१ भदौं । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य घटाएको छ । आइतबार साँझ बसेको नियम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको हो । नेपाल आयल निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टीतेल तथा डिजलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटेको हो । यो मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू भएको...
पोखराका प्रमुख प्रशासकीय अधिकृत थापाको सरुवा
पोखरा भदौ ३१ । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको सरुवा भएको छ । बिहीबार बसेको मन्त्री परिषद्को बैठकले थापाको सरुवा गृह मन्त्रालयमा गरेको हो । पोखरा महानगरको प्रमुख प्रशासकीय अधिकृतमा शिवराज चौलागाईं आउने भएका छन् । उनी राष्ट्रिय दलित आयोगका सचिव थिए । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवको सरुवा गर्ने क्रममा...