न्यूयोर्क ।नेपाली कांग्रेसको १४ औ महाधिवेशनका लागि अमेरिकाबाट १४ जना प्रतिनिधि चुनिएका छन् । जन सम्पर्क समिति अमेरिकाको आईतवार शुरु भएको तेस्रो अधिबेशनबाट १४ जना महाधिवेशन प्रतिनिधि चुनिएका हुन् । अधिबेशनले जन सम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट, बिद्या सागर योन्जन, सुभाष लामा, गौतम दाहाल, भरत अर्याल,अमृत भट्टराई, विश्व बस्तोला, लक्ष्मी कार्की, राम शरण हुमागाई,कृष्ण लामिछाने, बिष्णु सुबेदी, धनन्जय केसी, मुनिन्द्र नेम्वाङ र यादब पण्डितलाई महाधिवेशन प्रतिनिधि चयन गरेका हो । जन सम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टको सभापतित्वमा सम्पन्न…
पुरा पढौ