एनआरएनए

एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो

कृष्ण के सी, अमेरिका । १. सबै भन्दा पहिला “एकता, मिल्ने र मिलाउने” भन्ने शब्द कुनै पनि संघ-संस्थामा लागु हुँदैन। गैरआवासीय नेपाली संघ (एनआरएनए) मा त पटक्कै हुँदैन। त्यो त नेपाली राजनैतिक दलका नेताहरुले पार्टीभित्र आफ्नो एकाधिकार लादेर अधिवेशन नगर्न, नेतृत्व चयन नगर्न, आफू मात्र शक्तिमा रही-रहन चयन गरेको शब्द हो। जसले एनआरएनएमा यस्तो शब्द चयन गर्छ, त्यो भन्दा संघ-सँस्था नबुझ्ने महाकालिदास अर्को कोहि हुन सक्दैन। ७० बर्षमा नेपाली राजनीति सफल बनाउन नसक्ने असफल नेपाली राजनैतिक दलहरुले यहि हालतमा एनआरएनएलाइ… पुरा पढौ

एनआरएनए विवादः २०७८ पछिका सबै समिति अमान्य, एकता महाधिवेशन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघका नाममा २०७८ सालदेखि गठन भएका सबै समिति गैरकानुनी घोषणा गरिदिएको छ। साथै एकता महाधिवेशन गराउन ७ बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. नहकुल सुवेदीको इजलासले यो निर्णय गरेको हो। निर्देशनात्मक आदेशको पहिलो बुँदामा सर्वोच्चले संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको मिति ०७८।१०।०१ मा सम्पन्न ८१ औं बैठकले गठन गरेको उच्च स्तरीय समितिलाई यथावत् कायम राख्ने भनिएको छ।   उक्त समितिमा विनोद कुँवर नेतृत्वको समितिको अध्यक्ष, उपाध्यक्ष र महासचिव क्रमशः… पुरा पढौ

नेजाले ‘अप्रिल २१’ लाई स्थापना दिवसको रुपमा मनाउने

न्युयोर्क अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो ‘स्थापना दिवस’ निर्धारण गरेको छ । नेजा कार्यसमितिको जनवरी २०, २०२४ मा सम्पन्न बैठकले ‘अप्रिल २१’ लाई संस्थाको ‘स्थापना दिवस’ का रुपमा मनाउने निर्णय गरेको हो । संस्थाको विशेष दिन अर्थात् ‘स्थापना दिवस’ को मितिलाई सबै दृष्टिकोणबाट उपयुक्त एवं सर्वमान्य बनाउनका लागि वर्तमान कार्समितिले संस्था स्थापनाका आधिकारिक कागजातमार्फत प्राप्त विभिन्न मितिका बारेमा छलफल गरेको थियो । यस सम्बन्धमा नेजाका संस्थापक एवं पूर्वअध्यक्षज्यूहरूसँगको परामर्श एवं छलफलबमोजिम अप्रिल २१-२२, २००७ मा अमेरिकाको… पुरा पढौ

गैरआवासीय नेपाली संघजस्तै अर्को संस्था दर्ता, सोनाम लामाको समूहले पायो प्रमाणपत्र

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवीकरण रोकेर परराष्ट्र मन्त्री एनपी साउदले अर्को समानान्तर संस्था दर्ता गरिदिएका छन्। मन्त्री साउदले संघकै पूर्वउपाध्यक्ष सोनाम लामा नेतृत्वको युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडीओ)लाई दर्ता प्रमाणपत्र दिएका छन्। २०८० माघ १७ को मिति राखी जारी गरिएको प्रमाणपत्रमा लेखिएको छ, ‘गैरआवासीय नेपालीसम्बन्धी ऐन, २०६४ तथा गैरआवासीय नेपालीसम्बन्धी नियमावली, २०६६ बमोजिम यस मन्त्रालय (मन्त्रीस्तर)को मिति २०८०–९–२९ को निर्णयानुसार युनाइटेड नेपाली डायस्पोरा संगठन दर्ता गरी यो प्रमाणपत्र प्रदान गरिएको छ।’ अमेरिकामा बसोवास रहेका लामा सत्तारूढ नेपाली कांग्रेसनिकट मानिन्छन्। नेपालमा… पुरा पढौ

एनआरएनएमा डा. केसीको टिमले निरन्तरता पाउने, अदालतले दिएन अन्तरिम आदेश

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित कार्यसमितिलाई काम गर्नबाट रोक्नुपर्ने माग गरिएको रिटमा उच्च अदालत, पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। उच्च अदालतको आइतबारको यो आदेशसँगै अब अर्को निर्णय नभएसम्म डा. बद्री केसी नेतृत्वको कार्यसमितिले नै निरन्तर काम गर्न पाउने भएको छ। जर्मनीको ह्याम्बर्गमा बस्ने दीपेश खत्रीले चुनावमा धाँधली भएकाले डा. बद्री केसी नेतृत्वको समितिलाई काम गर्नबाट रोक्न माग गर्दै माघ २ गते रिट दायर गरेका थिए। न्यायाधीशद्वय शालिग्राम कोइराला र चन्द्रमणि ज्ञवालीको इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिन… पुरा पढौ

भूकम्प पीडितका लागि एनआरएनएको सहयोगमा रेडियोबाट मनोपरामर्श सुरू

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरी परामर्श दिन रेडियो कार्यक्रम शुरु गरिएको छ । जाजरकोटमा गत महिना गएको भूकम्पका कारण प्रभावित जनसमुदायलाई मनोपरामर्श सेवा आवश्यक रहेको निष्कर्ष निकाल्दै एनआरएनएले स्थानीय ‘रेडियो हाम्रो पाइला’ एफएमसँगको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरेको हो । भूकम्पपछि राहत वितरणका लागि एनआरएनएको टोली जाजरकोट र रुकुमपश्चिम पुगेका बेला त्यहाँका जनसमुदाय एकदमै तनावमा रहेको पाएपछि विपद्को समयमा सबैभन्दा भरपर्दो माध्यम रेडियो भएकाले मनोपरामर्श कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको संघका अध्यक्ष राजेन्द्रकुमार… पुरा पढौ

एनआरएनएको अध्यक्षमा ४ जनाको उम्मेदवारी दर्ता

गैर आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ। हालका अध्यक्ष २ जना पुनः दोहोरिएका छन् भने २ उपाध्यक्षले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्। मंगलबारबाट हुने निर्वाचनमा अध्यक्ष पदका लागि रुसका डा. बन्द्रि केसी, जापानका महेश कुमार श्रेष्ठ, अमेरिकाकी रविना थापा र कतारका राजेन्द्र कुमार श्रेष्ठले उम्मेदावरी दर्ता गराएका हुन्। पुरा पढौ

प्रधानमन्त्री प्रचण्डले भोलि गैरआवासीय नेपाली नागरिकता वितरणको शुभारम्भ गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरुलाई भोलिदेखि नागरिकता वितरणको शुभारम्भ गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बिहान ७ बजे नागरिकता वितरण कार्यको शुभारम्भ गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । भोलिबाटै गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनएको) ११औँ विश्व सम्मेलन काठमाडौँमा सुरु हुँदैछ । सोही दिन पारेर सरकारले नागरिकता वितरण सुरु गर्न लागेको हो । रासस पुरा पढौ

एनआरएनएको अध्यक्षमा रविना थापाको उम्मेदवारी दर्ता

गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको ११ औं महाधिवेशनका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष रविना थापाले सोमबार उम्मेदवारी दर्ता गरेकी छिन्। उनलाई अध्यक्ष पदकै उम्मेदवारीको चर्चामा रहेका बेलायतका विनय अधिकारीले प्रस्तावक रहेर समर्थन गरेका छन्। उम्मेदवारी दर्तापछि रबिना थापाले आफूले छोटो कार्यकालमा धेरै राम्रो काम सुरुवात गरेको बताउँदै एक पूर्ण कार्यकाल काम गरेर एनआरएनएलाई नयाँ उचाई दिन चाहेको बताइन्। काम गरेर देखाएकोले सबैको समर्थनमा आफू विजयी हुने दाबी पनि उनले गरिन्। विदेशमा बस्ने सबै नेपालीको अवस्था एउटै नभएको बताउँदै थापाले… पुरा पढौ

एनआरएनएको बिषेश सयोगमा पोखराको महेन्द्रपूलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण

पोखरा । पोखरा महानगरपालिका वडा नं.९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ । पोखरा महानगरपालिका र गैह्र आवासीय नेपाली संघ (एनआरएनए) को लागत साझेदारीमा शौचालय निर्माण गरिएको हो । शुक्रवार एक कार्यक्रमका बिच एनआरएनएको तर्फबाट महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । एनआरएनएकी अध्यक्ष रविना थापाले शौचालयको चाबी महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गर्नुभएको हो । सो क्रममा प्रमुख आचार्यले व्यवस्थित सहर भित्र आवश्यक पूर्वाधार निर्माणका लागि संयुक्त प्रयासका रूपमा सार्वजनिक शौचालय निर्माण गरिएको बताउनुभयो । “पूर्वाधार निर्माणका लागि मूल्य भन्दा… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com