पोखरा । विजया दशमीको टीकाको आज तेस्रे दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम निरन्तर छ । विजयादशमीका दिनदेखि शुरु भएको टीका, जमरा लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म नै जारी रहन्छ । विजया दशमीको मुख्य दिन अस्ति टीका लगाउन नभ्याएकाहरुले आज मान्यजनबाट टीका ग्रहण...