समाचार

अवस्था ठिक नभएका ३५ वटा सवारी साधन नियन्त्रणमा
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की समेतको संयुक्त प्रयासमा सवारी साधन जाँच गर्दा अवस्था ठिक नभएका साधनलाई नियन्त्रणा लिइएको छ । सवारी साधनमा चर्को आवाजमा ध्वनी प्रदुषण गर्ने ३५ वटा मोटरसाइकलहरु नियन्त्रणमा लिई ट्राफिक कारबाही गरिएको हो । प्रहरीले  कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी...
नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार पोखराको मानव सेवा आश्रमलाई
पोखरा । नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार यस वर्ष पोखराको मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लब, बाटुलेचौरले संचालन गरेको सो पुरस्कार मानव सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै आश्रमलाई प्रदान गरिने शुक्रबार पत्रकार सम्मेलनको आयोजना घोषण गरेको हो । समाजसेवा पुरस्कारका लागि पूर्वअध्यक्ष जीवनारायण श्रेष्ठको संयोजकत्वमा निवर्तमान...
शुक्रबार तिहारको कुनै पर्व छैन, गाई पूजा भोलि
काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । औंसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औंसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको...
पोखरा महानगरको निर्णयको कर्मचारीका संघ, संगठनको पनि विरोध
पोखरा । पोखरा महानगरपालिकाको करार कर्मचारी हटाउने निर्णयको स्थानीय तह कर्मचारी संघ, संगठनले पनि विरोध गरेका छन् । कर्मचारीका संघ, संगठनले आज संयुक्त विज्ञप्ति निकालेर हिजो कात्तिक १५ गते बसेको पोखरा महानगरपालिका कार्यपालिका बैठकको निर्णय फिर्ता नभए आन्दोलन घोषणा गर्ने चेतावी समेत दिएका छन् । हिजोको कार्यापालिका बैठकले १० जना इन्जिनियर र १८ जना सबइिन्जिनियरलाई...
राजनीति
पोखराका करार कर्मचारी हटाउने निर्णयमा एमाले जनप्रतिनिधिको कडा आपत्ति
पोखरा । पोखरा महानगरपालिकाकोे कार्यपालिका बैठकले करार कर्मचारी हटाउने निर्णय गरेकोप्रति उपमेयर मञ्जुदेवी गुरुङसहित एमाले जनप्रतिनिधिले कडा आपत्ति जनाएका छन् । कात्तिक १५ गते हिजो बसेको कार्यपालिका बैठकले महानगरमा कार्यरत १० जना इन्जिनियर र १८ जना सबइन्जिनियरलाई हटाउने निर्णय गरेकोमा एमाले जनप्रतिनिधिले संयुक्त विज्ञप्ति निकालेर कडा आपत्ति जनाएका हुन् । तिहारको बिदामा हतार/हतारमा एजेन्डाको विषयमा...
पोखराका करार कर्मचारीको म्याद कात्तिक ३० सम्म थप
पोखरा । एमाले जनप्रतिनिधिले बहिष्कार गरेको आजको पोखरा महानगर कार्यपालिका बैठकले करार कर्मचारीको म्याद थप गरेको छ । एमाले जनप्रतिनिधि नहुँदा पनि बहुमत पुग्ने भएकाले बैठकले करार कर्मचारीको म्याद थप गरेको हो । मेयर धनराज आचार्यले करार कर्मचारीको म्याद कात्तिक ३० गतेसम्म थप्ने निर्णय बैठकले गरेको जानकारी दिए । उनले करार कर्मचारीको बारेमा छिट्टै निकास...
तिहार शुभकामना
सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ हुने प्रदेश प्रमुख भट्टको विश्वास
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले तिहार पर्व, २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले यमपञ्चकको पाँच दिनसम्म मनाइने तिहार प्रकाशको पर्व पनि रहेकाले दीपावलीको माध्यमबाट...
पोखरामा मौलिक तिहार उत्सव, मगर संघ च्याम्पियन
पोखरा । पोखरा टेलिभिजनले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय दोस्रो मौलिक तिहार उत्सवमा नेपाल मगर संघ पोखरा नयाँ बजार समिति च्याम्पियन बनेको छ । मगर, गुरुङ, व्राह्मण, क्षेत्री, गन्धर्व समुदायबीच भएको प्रतियोगितामा नेपाल मगरसंघ नयाँ बजारले अवार्ड जितेको हो । च्याम्पियन बनेको समूहलाई निर्णायक संयोजक प्रजापति पराजुली,पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल,कलाकार तारापति सुवेदी ,...
पोखरामा ५ हजार कुकुर दर्ता
पोखरा । पोखरा महानगरपालिकाले सडकमा जथाभावी छाडिने कुकुरको व्यवस्थापनका लागि घरपालुवा कुकुर दर्ता प्रक्रिया थालेको छ । महानगरपालिकामा  हालसम्म पाँच हजार कुकुर दर्ता भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए । उनले कुकुर दर्ता गरेर मात्र पाल्न आग्रह गरे । उनले पोखरामा विगतमा जस्तो जनावरका कारण सडक दुर्घटना हुने समस्या नरहेको स्पष्ट पारे । दीपावलीको...
आजको मौसम
गण्डकी र काेशीका हिमाली भेगमा हिमपातको सम्भावना
देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।   मौसम पुर्वानुमान महाशाखाका अनुसार गण्डकी, काेशी र  बागमती प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकीमा भागमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा...