अन्तर्राष्ट्रिय

अलिबाबाले विस्तार गर्‍यो क्लाउड प्रडक्ट

साङहाई (चीन) । चिनियाँ इन्टरनेट कम्पनी अलिबाबाले केही नयाँ क्लाउड कम्प्युटिङ प्रडक्ट सार्वजनिक गरेको छ ।  कम्पनीले एशियाभर आफ्नो उपस्थिति बढाउन मंगलवार ती प्रडक्टहरु सार्वजनिक गरेको हो । कम्पनीले पछिल्लो समय चीनबाहिर आफ्नो उपस्थिति आक्रामक रुपमा बढाइरहेको छ । दीर्घकालीन अवधिमा क्लाउड कम्प्युटिङलाई कम्पनीको मुनाफा बढाउने मुख्य साधनको रुपमा हेरिएको छ ।  मंगलवार नै कम्पनीले यस वर्षको अन्त्यसम्ममा फिलिपिन्समा नयाँ डेटा सेन्टर खोल्ने घोषणा गरेको थियो । कम्पनीले इन्डोनेशियामा तेस्रो डेटा सेन्टर लञ्च गरेको छ ।  डेटा सेन्टरको विस्तारले क्लाउड… पुरा पढौ

क्यानडामा गोली प्रहारबाट एकै परिवारका चार जनाको हत्या

। क्यानडामा गोली प्रहारबाट चार जनाको हत्या भएको छ । ओन्टारियो प्रान्तको लण्डन शहरमा भएको आक्रमणमा मारिने मुस्लिम समुदायका रहेको बीबीसीले जनाएको छ । घटनामा नौ वर्षका बालक गम्भीर घाइते भएका छन् । सो घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ । सन् २०१७ मा पनि क्युबेक शहरको एक मस्जिदमा भएको आक्रमणमा ६ जनाको हत्या भएको थियो । पक्राउ परेका व्यक्तिको बारेमा थप अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । क्यानडाली मुस्लिमहरुको संस्था नेशनल काउन्सिल (एनसीसीएम)… पुरा पढौ

टिएलसी ड्राईभरहरूको पेशाकर्मीको सुरक्षा र पेशागत हक र अधिकारको पक्षमा कानुन वन्नुपर्नेमा जोड

३,जुन २०२१,न्युयोर्क अमेरीका: न्युयोर्क र आसपासमा रहेका ट्याक्सी, उवर र लिफ्ट ड्राईभरहरूको आम समस्यालाई लिएर न्युयोर्कमा रहेको दक्षिण एशियाई अमेरिकी श्रम संगठन (ASAAL) को संयोजनमा न्युयोर्क स्टेट सिनेटर डायान सविनो (Diane Savino) समेतको सहभागितामा एक वृहत जुम भिडीयो छलफल आयोजना गरीयो। सो कार्यक्रममा असालका केन्द्रीय अध्यक्ष माफ मिस्वा उद्दिन,महासचिव मोहम्मद करीम चौधरी, वरिष्ठ अधिवक्ता अलि नज्मी,जीपी कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरे लगायत दक्षिण एशियालीमुलका चालक पेशाकर्मीहरूको प्रतिनिधित्व गर्दै विभिन्न पेशाकर्मी महानुभावहरूले आ-आफ्नो पेशागत पीडा र अनुभवहरू प्रस्तुत गर्नुभयो।सो कार्यक्रममा… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com