Author Archive

एमालेका चारबाहेक सबै मन्त्री फेरिने, पाैडेल र महासेठ उपप्रधानमन्त्री बन्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिपरिषदमा रहेका ४ जनाबाहेक सबै मन्त्रीलाई पदमुक्त गर्ने भएका छन् । अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेकका सबै मन्त्रीलाई पदमुक्त हुने भएका छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री पौडेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिँदैछन् । त्यसैगरि नेकपा एमालेका महासचिव ईश्वर पोखरेल मन्त्रिपरिषद विस्तारमा नदोहोरिने भएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफू पार्टी काममा केन्द्रित हुने इच्छा व्यक्त गरेको निकट स्रोतले जनाएको छ । पोखरेल सरकारमा… पुरा पढौ

पोखरा पर्यटन परिषद्ले चीनबाट स्वास्थ्य उपकरण ल्यायो

पोखरा पर्यटन परिषदले चीनबाट कोरोना संक्रमितका लागि अत्यावश्यक अक्सिजन कन्सन्ट्रेटेड मेसिनसहित आवश्यक स्वास्थ्य सामग्री ल्याएको छ । कोरोना महामारीको अवस्थामा मानवीय सेवालाई केन्द्रविन्दुमा राख्दै परिषद्को नेतृत्वमा उक्त सामग्री छिमेकी मुलुक चीनबाट आयात गरीएको अध्यक्ष गोपीबहादुर भटटराईले जानकारी दिए । “अहिलेको अवस्था निकै जटिल छ, मानव जीवन रक्षार्थ हामीले अत्यावश्यक स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री नेपाल ल्याएका हौ ” भट्टराईले भने । भट्टराईका अनुसार करिब ११ लाख मुल्य बराबरको उक्त सामग्री खरीदका लागि परिषदमा आवद्ध पर्यटन व्यवसायी संघसंस्था र अन्य पर्यटन… पुरा पढौ

कृष्ण थापा पुगे सर्वाेच्च

संघ सरकार बनाउने एजेन्डाले राजपा विभक्त भयो । साबिक नेकपामा मिलेका २ पार्टी पूर्ववत् अवस्थामा पुगेपछि गण्डकीमा पनि उस्तै अवस्था छ । सक्ता समीकरणमा निर्णायक मानिएको राजमोले संसदीय दलका नेता नै परिवर्तन गरेको छ । पार्टीले यसअघि संसदीय दलका नेतासमेत रहेका कृष्ण थापालाई सांसदबाट पदमुक्त गरिदिएको छ । सांसदबाट पार्टीले हटाएपछि थापा सर्वोच्च अदालतमा पुगेका छन् । पार्टी कारबाही फिर्ताका लागि सर्वोच्च अदालतमा उनले रिट दायर गरेका हुन् । पार्टीको निर्देशन नमानेको भन्दै जनमोर्चाले उनलाई बिहीबार गण्डकी प्रदेशसभा सदस्यबाट हटाएको… पुरा पढौ

WP2Social Auto Publish Powered By : XYZScripts.com