नेकपा माओवादी केन्द्र धादिङ पोखरा जनसम्पर्क मञ्चमा कृष्ण धरेल


     नेपालय न्युज,     
     भदौ १८ गते २०८१


पोखरा । नेकपा माओवादी केन्द्र धादिङ पोखरा जनसम्पर्क मञ्चको पाँचौ अधिवेशनले कृष्णप्रसाद धरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद पाण्डे, उपाध्यक्ष केदार अगस्ती, उपाध्यक्ष प्रेम दवाडी, सचिव गोकर्ण लम्साल, सहसचिव सीताराम भट्ट, सृजना भण्डारी, कोषाध्यक्ष गुणराज थपलिया, सहकोषाध्यक्ष भगवती खतिवडा चयन भएका छन् ।

समितिको सदस्यमा भीम रेग्मी,गणेश दुवाडी, बुद्धिमान लम्साल, नरबहाुदर अधिकारी,बाबुकाजी तुलाधर, सीताराम रम्तेल,राजेन्द्र नेपाली, दिनेश थपलिया,टेकबहादुर भित्रकोटी चयन भएका छन् ।

 

WP2Social Auto Publish Powered By : XYZScripts.com