नेपाली कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक

-


     नेपालय न्युज    
     माघ १९ गते २०८०


काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको छ ।

समितिमा पार्टीबाट तोकिएका संयोजकहरुः

१. अर्थ समिति – रामनाथ अधिकारी
२. अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समिति – डा. नारायण खड्का
३. उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति – रमा कोइराला पौड्याल
४. कानून न्याय तथा मानव अधिकार समिति – नागिना यादव
५. कृषि, सहकारी तथा प्राकृति स्रोत समिति – कुसुमदेवी थापा
६. महिला तथा सामाजिक मामिला समिति – आशा विक
७. राज्य व्यवस्था तथा सुशासन समिति – दिलेन्द्रप्रसाद वडू
८. पूर्वाधार विकास समिति – दिनेश कुमार यादव
९. शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति – लिलादेवी बोखिम (लिम्वू)
१०. सार्वजनिक लेखा समिति – श्यामकुमार घिमिरे

WP2Social Auto Publish Powered By : XYZScripts.com