एनआरएनएको अध्यक्षमा ४ जनाको उम्मेदवारी दर्ता

-


     नेपालय न्युज    
     असाेज २९ गते २०८०


गैर आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ। हालका अध्यक्ष २ जना पुनः दोहोरिएका छन् भने २ उपाध्यक्षले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।

मंगलबारबाट हुने निर्वाचनमा अध्यक्ष पदका लागि रुसका डा. बन्द्रि केसी, जापानका महेश कुमार श्रेष्ठ, अमेरिकाकी रविना थापा र कतारका राजेन्द्र कुमार श्रेष्ठले उम्मेदावरी दर्ता गराएका हुन्।

WP2Social Auto Publish Powered By : XYZScripts.com