मन्त्रिपरिषद् बैठक : जग्गाको कित्ताकाट खुलाउने निर्णय

-


     नेपालय न्युज    
     वैशाख ५ गते २०८०


काठमाडौँ । सरकारले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले भू-उपयोग नियमावली २०७९ संशोधन स्वीकृत गर्दै कित्ताकाट खुला गरिएको जानकारी दिइन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com