पोखरामा जुम्ल्या भेला, संयोजकमा रामचन्द्र र लक्ष्मण बराल

-


     नेपालय न्युज    
     माघ १० गते २०७९


पोखरा, १० माघ/ पोखरामा जुम्ल्याहरुको भेलाले तदर्थ समिति गठन गरेको छ । लायनस क्लब अफ पोखरा नर्सेजको संयोजनमा जुम्ल्याहरुको भेला भएको हो ।

तदर्थ समितिको संयोजकमा पोखराका रामचन्द्र र लक्ष्मण बरालको संयोजकत्वमा समिति गठन भएको हो ।

समितिको सदस्यमा पोखरा १३ आर्वाका रामप्रसाद र लक्ष्मण प्रसाद बराल, पोखरा १४ का गंगा र जमुना सापकोटा, पोखरा १३ का पुष्पाञ्जली र प्रिती रानाभाट, संगम सुप्रिया र सविना रानाभाट, पोखरा १२ का हार्दिक र हर्षित दाहाल, पोखरा १६ का आर्दश र आदित्य सिग्देल रहेका छन् ।

समितिको सल्लाहकारमा डा पंकज बराल र निलम महर्जन रहेका छन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com