चैत १० र ११ गते मिस्टर पाेखरा हुने

-


     नेपालय न्युज    
     पौष २० गते २०७९


पोखरा ।

कास्की बडिबिल्डिङ एण्ड फिटनेश एसोशिएसनले चैत १० र ११ गते दाेस्राे NFBF मिस्टर पाेखरा आयोजना गर्ने भएको छ ।

एसोशिएसनका अध्यक्ष राकेश जाेशीकाे अध्यक्षतामा बसेकाे बैठकले गण्डकी प्रदेश  लुम्बिनी प्रदेश कर्णली प्रदेश सुदूरपश्चिम प्रदेश स्तरीय दाेस्राे NFBF मिस्टर पाेखरा विशेष कारणवस पूर्व निर्धारित मिति परिवर्तन गरि २०७९ चैत १० र ११ गते सम्पन्न गर्ने निर्णय गरिएको कास्की बडिबिल्डिङ एण्ड फिटनेश एसोशिएसनका सह सचिव प्रकाश पौडेलले जानकारी दिए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com