
अमेरिकाको भर्जिनिया राज्यको वालमार्ट स्टोरमा गोलीबारीको घटनामा हालसम्म कम्तीमा १० जना मारिएको खबर आइरहेको छ ।
घटनापछि भर्जिनियाका स्थानीय प्रतिनिधि लुइस लुकासले ट्वीटरमा लेखेकी छिन्, ‘आज राती भर्जिनियाको चेजपिक जिल्लामा रहेको वालमार्टमा गोलीबारी हुँदा म मर्माहित भएको छु । धेरै मानिसको ज्यान लिएको बन्दुक हिंसाको समाधान नभएसम्म म आरामले बस्दिनँ ।’ एजेन्सी
I am absolutely heartbroken that America’s latest mass shooting took place in a Walmart in my district in Chesapeake, Virginia tonight. I will not rest until we find the solutions to end this gun violence epidemic in our country that has taken so many lives.