
चिनियाँ कम्पनी चाइना साउदर्नले काठमाडौंमा पुनः उडान थाल्ने भएको छ।
चीनको ग्वान्झाउ–काठमाडौं उडान पुनः थाल्ने भएको हो। चाइना साउदर्नले २९ नोभेम्बरबाट नियमित उडान गर्ने जानकारी दिएको छ।
‘हामी चाइना साउदर्न एयरलाइन्सको पुनः उडान सुरु हुने घोषणा गर्दा पाउँदा खुसी छौँ’, कम्पनीले भनेको छ, ‘चाइना साउदर्न एयरलायन्ले आफ्नो उडान ग्वान्झाउ–काठमाडौं–गन्जाओ नोभेम्बर २९ बाट उडान हुन्छ।’
कम्पनीले यात्रुलाई उडानकोलागि स्वागत गर्न आतुर रहेको जनाएको छ।
नेपालखबर