बाग्लुङ सेवा समाज अमेरिकाद्धारा दशैँ टिका तथा जमरा ग्रहण रशुभकामना आदान प्रदान |

-


     नेपालय न्युज    
     असाेज २७ गते २०७९


 

 

बिजय दशमी २०७९ को अवसरमा मिति २०२२ अक्टुबर ०९,  पुर्णिमाकों दिन ज्याक्सन हाइटमा रहेको शेर्पा केदुकको हलमा बाग्लुङ सेवा समाज अमेरिकाले दशैँ टिका तथा जमरा ग्रहण रशुभकामना आदान प्रदान साथै सास्कृतिक कार्यक्रमको आयोजनागरि कार्यक्रम सभ्य र भब्यरुपमा सफल गरेको छ |

बाग्लुङ सेवासमाज अमेरिकाको अध्यक्ष श्री सकस बहादुर घर्ति क्षेत्रीकोसभापतित्वमा संचालित त्यस कार्यक्रमको संचालन महासचिब श्रीकृष्ण राज सुबेदी (क्रिस) बाट भएको थियो | सो कार्यक्रममाबाग्लुङ सेवा समाज अमेरिकाको महिला संयोजक चमेली खातीपरिवार र  सह-सयोजक – हिरा देवी भट्टराईले शुभ कामनाबक्तब्य दिनु भएको थियो | NRNA NCC NEW YORK CHAPTER ,पर्बत समाज लगायत New York का अन्नयासंध संस्थाका पधाधीकारी उपास्थि भै शुभकामना दिनु भयकोबाग्लुङ सेवा समाज अमेरिका माहासचीब कृष्ण सुबेदी लेजानाकारी गराउनु भयो ।

सो दशैँ टिका तथा जमरा ग्रहण रशुभकामना आदान प्रदान कार्यक्रममा बाग्लुङ जन्म थलो भईअमेरिकामा बसोबास गर्ने बाग्लुंगे, पर्वते र म्याग्देलीहरुको बाक्लोउपस्थिति रहेको र त्यस कार्यक्रममा निशा बाग्लुङ जन्म थलोभयकी निशा सुनार, तिलक बम मल्ल र बिमल डाँगी जस्ताराष्ट्रियस्तरका कलाकार र उहाहरुलाई साथ् दिंदै पुष्पा ,बस्नेतदिलीप सिरीस मगर ,बिना छन्तीयाल, देबेन्द्र गिरी लगायतकलाकारहरुले कार्यक्रमलाई मनोरंजन प्रदान गर्नु भएकोजानाकारी माहासचीबले दिनु भयो।

बाग्लुङ सेवा समाज अमेरिका लाई साथ सहयोग गर्नु हुने समाजसेबीहरु लाई सम्मान गरीयको यस कार्यक्रम मा मान्याजन रपण्डित बाट टिक जमरा ग्रहण गरीयको कार्यक्रम संयोजक यमसुबेदी ले जानाकारी दिनु भयो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com