बाग्लुङ समाज अमेरिकाको दोश्रो अधिवेशन बाट अध्यक्षमा सकस बहादुर चयन

-


     नेपालय न्युज    
     असाेज ११ गते २०७९


बाग्लुङ समाज अमेरिकाको दोश्रो अधिवेशनले सकसबहादुर घर्ती क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा मिन खड्का चयन भएका छन्, भने उपाध्यक्षहरुमा खिम भट्राई, ओमकार शर्मा र सन्तोष खत्री रहेका छन् ।

यस्तै नयाँ गठित कार्यसमितिको महासचिवमा कृष्णराज सुवेदी, कोषाध्यक्षमा शंकर पौडेल, सहकोषाध्यक्षमा हरिबहादुर घर्ती पुन, सचिव मेघनाथ पौडेल, दिपु श्रीस र गंगा सुनार रहेको जानकारी दिईएको छ । यस्तै कार्यक्रम संयोजकमा यमबहादुर सुवेदी प्रकाश चयन भएका छन् ।

महिला संयोजकमा चमेली खाती परियार, महिला उपसंयोजकमा हिरादेवी भट्राईलाई चयन गरिएको जनाइएको छ । सदस्यहरुमा सुजन बस्याल, महदत्त कँडेल, रमेश गौतम, दिपक घिमिरे, चन्द्र नेपाली, कुमार नेपाली, जीवन कँडेल, बिना छन्त्याल, बासु पौडेल र हरिप्रसाद पौडेल रहेका छन् ।

बाग्लुङ समाज अमेरिकाको दोश्रो अधिवेशन बाट निर्बाचित महासचिब कृष्ण सुबेदीका अनुसार नयाँ कार्यसमिती निम्न अनुसार रहेको छ ।
बाग्लुंग सेवा समाज अमेरिका को दोस्रो अधिबेशनले श्री सकस बहादुर घर्ति क्षेत्रीको अध्यक्षतामा नया कार्यसमिति गठन गरियो |
अध्यक्ष – श्री सकस बहादुर घर्ति क्षेत्री
उपाध्यक्ष – श्री खीम भट्टराई
उपाध्यक्ष – श्री मीन खड्का
उपाध्यक्ष – श्री ओमकार शर्मा
उपाध्यक्ष – श्री सन्तोष खत्री
महासचिब – कृष्ण राज सुबेदी (Krish)
कोषाध्यक्ष – शंकर पौडेल
सह-कोषाध्यक्ष – हरि बहादुर घर्ति पुन
सचिब – मेघनाथ पौडेल
सचिब -दिपु श्रीस
सचिब – गंगा सुनार
कार्यक्रम संयोजक – यम सुबेदी
महिला संयोजक – चमेली खाती परिवार
महिला उप-सयोजक – हिरा देवी भट्टराई
सदस्यहरु :
सुजन बस्याल
मह्दत्त कंडेल
रमेश गौतम
दिपक घिमिरे
चन्द्र नेपाली
कुमार नेपाली
जीवन कंडेल
बिना छन्त्याल
बासु पौडेल
हरि पौडेल
सल्लाकार
बिष्णु सुबेदी
हरि प्रशाद शर्मा
गंगा जी.सी
डा. होमराज रेग्मी
माधव सुबेदी
गौरिश्वर शर्मा
लाल कुंवर
रण बहादुर के.सी
कृष्ण जी.सी
प्रकाश श्रेष्ठ
रेणु सुबेदी

मनयाँ कार्यसमितिले बिजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने जानकारी गराईएको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com