न्युजर्सीमा तीज धमका

-


     नेपालय न्युज    
     श्रावण १० गते २०७९


 

नेपालय

न्युयोर्क

नेपाली नारीहरुको महानपर्र्ब हरितालिकाको अब्सरमा पारी  न्युजर्सीमा बसोबास गर्ने महिलाहरुको सक्रियतामा यही आउदो अगष्ट ७ तारिकको दिन भब्य कार्यक्रम हुने भएको छ ।

न्युजर्सी नेपाली समाज , एनआरएनए न्युजर्सी च्यापटरको तथा दिपा गुरुडको  सक्रियतामा हुन लागेको यस तीज कार्यक्रममा न्युजर्सी बरपर बस्ने महिलाहरुलाई सक्रियरुपमा उपस्थिती हुनको लागी पनि एनआरएनए अमेरिकाका उत्तरअमेरिकाज क्षेत्रिय संयोजक समर बुढाथोकी  बताँएका छन् ।

महिलाहरुलाई मात्र प्रबेश रहेको यस तीज कार्यक्रममा  प्रबेश शुल्कको रुपमा प्रति ब्यक्ति ३० डलर  राखिएको छ भने । सो तीज कार्यक्रममा सहभागी महिलाहरुले रातो , हरियो र पहेलो कपडा अनिबार्य रुपमा लगाउनु पर्ने छ ।

Dress code: Red, Green or Yellow Saree
When: Sunday, August 7, 2022
Time: 11am – 4 pm
Contribution: $30 (per person)
Location: Kings Palace
1673 Oak Tree Rd
Edison, NJ 08820
Contact #:
Samjhana Shrestha: 732-762-1845
Deepa Gurung: 732-325-4979
Archana Shrestha: 908-342-2485
Sinura Regmi: 347-259-2415
Rubina Shrestha: 2148622657
WP2Social Auto Publish Powered By : XYZScripts.com