दलित महिला द्रौपदी मुर्मू भारतको राष्ट्रपति निर्वाचित

-


     नेपालय न्युज    
     श्रावण ५ गते २०७९


भारतमा दलित महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी छन् । बिहीबार राति सम्पन्न मतगणनाअनुसार सत्तासिन गठबन्धन एनडीएकी उम्मेदवार मुर्मू अत्यधिक बहुमतसहित राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

यसैबीच द्रौपदीको गाउँमा जितको खुसीयाली सुरु भइसकेको छ ।

भारतीय नवनिर्वाचित राष्ट्रपतिको शपथ जुलाई २५ मा हुने बताइएको छ । जुलाई २४ मा वर्तमान राष्ट्रपति रामनाथ गोविन्दको कार्यकाल सकिनेछ ।

एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com