नेपालमा दैनिक कोरोना संक्रमण बढदै, आज २ सय ६० जनामा संक्रमण

-


     नेपालय न्युज    
     असार ३० गते २०७९


काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो । त्यसक्रममा २६० जनामा संक्रमण पुष्टि भयो । यससँगै कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com