
नेपालय,
अमेरिकाको न्युयोर्क बरपर बस्ने पोखरेली युवाहरुको सक्रियतामा स्थापना भएको हाम्रो पोखरा युएसएको बिधिबतरुमा अमेरिकाका लागी नेपाली महाबाणिज्य दूतावासका कार्यवहाक महाबाणिज्य दूत बिष्णुप्रसाद गौतमले रिबन काटी न्युयोर्कमा उद्घाटन गर्नु भएको थियो ।

उक्त उद्घाटन कार्यक्रममा बोल्दै कार्यवहाक महाबाणिज्य दूत बिष्णुप्रसाद गौतम ले पोखराको पर्यटन लगायत अन्य क्षेत्रमा बिकाश गर्ने यो संस्थाले सहयोगी भुमिका खेल्न आग्रह गर्दे पोखरा आफैमा पनि पर्यटकहरूको प्रथम रोजाई भएकोले यसको बिकासमा प्रभाबकारी भुमिमा खेल्दै अमेरिकामा समस्यामा परेका नेपालीहरुको हितमा पनि काम गरोस भन्दै यस संस्थाको सफलताको शुभकामना समेत गर्नु भएको थियो ।

त्यसैगरी हाम्रो पोखरा युएसएको आधीकारीक बभसाईड पनि न्युयोर्कका ब्यबसायी प्रबिन केसीद्धार रिबनकाटी शुरुवात गरिएको छ ।
उक्त कार्यक्रममा न्युयोर्क निवासी ब्यबसायी मनिता गुरुंग , सुनिल श्रेष्ठ तथा बल्की रुवाली लगायतकाले सफलताको शुभकामना दिएका थिए ।

संस्थाले आम नेपालमा बस्ने नेपाली हुन या अमेरिकामा बस्ने नेपालीको हितमा काम गर्ने समेत संस्धाका अध्यक्ष किशोर रेग्मीले कताएका छन् । संस्धाले पोखरा र अमेरिकाको बीच पुलको रुपमा काम समेत गर्ने रेग्मीले बताँएका छन् ।

बिशेषगरी पोखरेली युवाहरुको उल्लेखिय रुपमा सहभागीता रहेको सो कार्यक्रममा बालबच्चाका लागी बिभिन्न गेम खेलाउनुको साथै अन्य सहभागीहरुलाई बिभिन्न मनोरञ्जन प्रदान गरिएको थियो ।

हाम्रो पोखरा युएसएको कार्यसमिती निम्न प्ररकार रहेको छ ।
Kishor Regmi President
Nirajan Badgami Vice President
Ashok Rana Magar Vice President
Kumar Gurung General Secretary
Govind Paudel Secretary
Dipesh Gurung treasurer
Buddish Dura BOard member
Santosh Gurung Board Member
Sandeep Gurung Board member
Bipin Bista Board member
Krishna Poudel Boardmember
Adviser
Dr Anup srivastav
Chandra man Gurung
Bikram KC
Manita Devi Gurung
Kumar Serchan
