प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा कृष्ण लामिछाने

-


     नेपालय न्युज    
     असार ५ गते २०७९


प्रवासी नेपाली मञ्च अमेरिकाको तेस्रो अधिवेशन सम्पन्न भएको छ। बोस्टनमा शनिवार सम्पन्न तेस्रो अधिवेशनले कृष्ण लामिछानेलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

लामिछाने निवर्तमान सचिव हुन्। मञ्च नेकपा एमालेको विदेश स्थित शुवेच्छुक संस्था हो । संजय थापा मञ्चका सस्थापक अध्यक्ष हुन भने प्रभु थापा निवर्तवान अध्यक्ष हुन् । सञ्जय २०१३ मा न्यूयोर्कमा भएको पहिलो अधिवेशनमा अध्यक्ष चुनिएका थिए ।

निर्वाचित कार्यसमितिको नामावली यसप्रकार छ : कृष्ण लामिछाने अध्यक्ष, गोपाल कँडेल प्रथम उपाध्यक्ष, माया ढुंगाना महिला उपाध्यक्ष, गोकर्ण दाहाल उपाध्यक्ष, भीम ओली, उपाध्यक्ष छवि पाण्डे सचिव, थोमस बास्कोटा उपसचिव, नेत्र पाण्डे उपसचिव, कृष्ण आचार्य उपसचिव, गोविन्द खनाल उपसचिव

सदस्यहरु : मणि भण्डारी, भुवन अधिकारी, डिबी रावत, अजय कुशवाह, प्रकाश बस्नेत, प्रचण्ड श्रेष्ठ, सुनिल कुमार ताम्राकार, रामकृष्ण बजगाईं, उपेन्द्र रावत, केदार पहारी, भिष्म आचार्य, दुर्गा बिक, नारायण ढुंगाना, दीपक सापकोटा, दीपक पाण्डे, विजय बगाले, शिव अधिकारी, घनश्याम खनाल, मोहनी डुम्रे र शंकर लुंगेली रहेका छन्।

WP2Social Auto Publish Powered By : XYZScripts.com