सरकारले प्रत्येक परिवारलाई इन्डक्सन चुलो सित्तैमा दिने

-


     नेपालय न्युज    
     जेठ १५ गते २०७९



आगामी वर्ष सरकारले प्रत्येक परिवारलाई अनुदानमा विद्युतीय चुल्हो दिने भएको छ ।

आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा ‘एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहमार्फत एक विद्युतीय चुल्हो अनुदानमा दिने व्यवस्था गरिएको बताए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com