किरात याक्थुङ चुम्लुङ अमेरिकाको साधरण‌सभा सम्पन्न

-


     नेपालय न्युज    
     वैशाख २७ गते २०७९


किरात याक्थुङ चुम्लुङ अमेरिकाको वार्षिक साधरनसभा भव्य र सभ्य सू-सम्पन्न भयों । संस्थापक अध्यक्ष श्याम मेन्यांगबो लिम्बु ज्यु को प्रमुख आतिथ्यतामा सू-सम्पन्न वार्षिक भेलाले धेरै महत्वपूर्ण काम र निर्णयहरु गरेकोछ । उक्त कार्यक्रममा 2004 मा संस्थाको परीकल्पनाकार संस्थापक अध्यक्ष श्याम मेन्यांगबो लाई दोसलल्ला ओढ़ाई सम्मान गरिएको थियो भने धेरै भंदा धेरै सदस्यहरूले $1000 सुल्ल बुझाई आजिबन सदस्यता लिएका थिए ।

उपस्थित संपूर्ण महानुभावहरूले दिनुभएको सरसल्लहा सुझाब हौशला माया कार्यसमितिले शिरोधार्य गर्दै आगामी 2022-2023 लाइ अझ रोचक, रचनात्मक र सकारात्मक काम गर्न उर्जा मिलेको कुरा अध्यक्ष सुमन थाम्सुहाङले बताउनुभयो । उपस्थित सबैलाई धन्यवाद दिदै बिभिन्न ब्यस्तताको कारन अनुपस्थित सबैलाइ छीट्टै भेटने अध्यक्ष थाम्सुहाङ्ले बाचा गरे । गत साता डा चैतन्य सुब्बाको स्मृतिमा सह्रद्दंजलि सभा गरेको थियो ज़स्मा विभिन्न ब्यक्तिहरूले सुब्बाको मरत्यूले डिंगो देशलाई क्षति पुगेको व्याख्या गरेको थिए किरात याक्थुङ चुम्लुङ अमेरिका वैदेशिक जातीय संगठनहरु मध्येको एक प्रगतिशील संस्था मानिएको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com