परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षीबीच विभिन्न विकास निर्माणसम्बन्धी सम्झौता

-


     नेपालय न्युज    
     चैत्र १२ गते २०७८


काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपालको तीनदिने भ्रमणमा रहनुभएका चीनको राज्यपरिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीबीच नेपाल र चीनबीच विभिन्न विकास निर्माणमा सम्झौता भएको छ ।

शनिवार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा दुई समकक्षी मन्त्रीबीच दुई देशका विभिन्न विकास निर्माणमा सम्झौता भएको हो । रासस

WP2Social Auto Publish Powered By : XYZScripts.com