काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनका राज्यपरिषद्का सदस्य एवं विदेशमन्त्री वाङले शिष्टाचार भेट गर्नु भएकाे हाे ।
शनिबार साँझप्रधानमन्त्रीको सरकारी निवास चिनियाँ विदेशमन्त्री वाङले प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको हो । रासस
-
नेपालय न्युज
चैत्र १२ गते २०७८