जापान र सिंगापुरको पासपोर्ट विश्वकै बलियो

-


     नेपालय न्युज    
     फागुन ३ गते २०७८


Japanese passports on white background.

पासपोर्ट बरियता जारी गर्ने संगठन हेनली एन्ड पार्टनर्सले २०२२ का लागि हेनली पासपोर्ट सूची जारी गरेको छ । यसमा एक पटक पुनः जापान र सिंगापुरको पासपोर्ट शिर्ष स्थानमा परेका छन् । यी दुई देशका नागरिक भिषा बिना १९२ देशमा भ्रमण गर्न सक्छन् ।

बरियतामा उत्तर कोरियाको पासपोर्ट १०४, सोमालियाको १०६ र यमनको १०७ औं स्थानमा छन् । पाकिस्तानी पासपोर्ट १०८ औं स्थानमा छ । पाकिस्तानी नागरिक केवल ३१ देशको मात्रै भिषा बिना भ्रमण गर्न सक्छन् । पाकिस्तानपछि सिरिया १०९, इराक ११० र अफगानिस्तान १११ स्थानमा रहेका छन् । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com