नेपाली काँग्रेस क्षेत्र नं १ कास्कीको सुझाव सङ्कलन सम्पन्न


     नेपालय न्युज,     
     पुष २२ गते २०७८


नेपालीकाँग्रेस कास्की क्षेत्र नं १ ले पहिलो बैठक स्वरुप हार्दिकता एवं सुझाव सङ्कलन बैठक सम्पन्न गरेको छ । क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेको सभापतित्वमा बैठक सम्पन्न भएको थियो ।
बैठकमा अधिवेशनका क्रममा क्षेत्र नं १ अन्तरगत प्रदेश १ क का सभापतिका प्रत्यासी उम्मेदवार मुराहरी कोइरालाले निर्वाचित सभापति दुर्गा प्रसाद सुवेदी लाई फुलको गुच्छा प्रदान गरेर हार्दिकता ज्ञापन गरेका थिए ।
पार्टी संगठनलाई बलियो बनाइ अगाडि बढाउन सहभागी २० बढी पार्टीका नेता तथा कार्यकर्ताहरुले सुझाव समेत दिएका थिए ।

सुझाव दिने नेता तथा कार्यकर्ताहरु
मित्रलाल लामिछाने प्रजातन्त्र सेनानी एवं खुदी पार्टी कार्यालय जग्गा दाता
किशोर दत्त बराल कास्की जिल्ला सभापति
कोपिला रानाभाट गण्डकी प्रदेश सहमहामन्त्री
कृष्ण बहादुर केसि निवर्तमान कास्की जिल्ला सभापति
सुदिपमोहन भट्टराई महाधिवेशन प्रतिनिधि
रामबाबू भन्डारी जिल्ला उपसभापति
देवेन्द्र भाट जिल्ला सचिव
बृजमान गुरुङ निवर्तमान क्षेत्रीय सभापति
गिरिराज गौतम महाधिवेशन प्रतिनिधि
माया बराल महाधिवेशन प्रतिनिधि
तिलक बहादुर रानाभाट महाधिवेशन प्रतिनिधि
शिरोमणि लामिछाने महाधिवेशन प्रतिनिधि
दुर्गा लामिछाने महाधिवेशन प्रतिनिधि
मोहन कुमार प्रधान महाधिवेशन प्रतिनिधि
डा। वीर बहादुर कार्की प्रदेश अधिवेशन प्रतिनिधि
मुरारी शर्मा प्रदेश अधिबेशन प्रतिनिधि
नन्द प्रसाद तिवारी पुर्व जिल्ला सचिव
यम बहादुर गुरुङ मादी गाउँपालिका सभापति
चतुराखार अधिकारी नेता नेपाली काङ्ग्रेस
शिबराज अधिकारी प्रदेश १क० सचिव
कृति बल्लभ त्रिपाठि प्रदेश १ख० सचिव
लक्ष्मी प्रसाद ढकाल मतदान अधिकृत १४ औं महाधिवेशन कास्की १
रुम बहादुर खवास नेता नेपाल शिक्षक संघ
बुद्धि बहादुर थापा रुपा १ सभापति
चिरञ्जीवी तिवारी पोखरा ३०
सुझाव सङकलन क्षेत्रीय कार्यसमितिका सदस्य सन्तोष तिवारी , अमर बहादुर केसि , पोखरा (३२ का सभापति कुल प्रसाद अधिकारीले गरेका थिए ।


त्यस्तै बैठकमा १४ औं महाधिवेशनमा कास्की क्षेत्र नं १ को अधिवेशनमा निर्वाचन समितीमा रहेर अहोरात्र खट्नु भइ निस्पक्ष पुर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउनुहुने मतदान अधिकृतहरु लक्ष्मी प्रसाद ढकाल, नारायण प्रसाद अधिकारी , बरुण न्यौपाने लाई सम्मान समेत गरिएको नेपाली काँग्रेस कास्की १ का सचिव ओम प्रकाश गुरुङ बताए ।



WP2Social Auto Publish Powered By : XYZScripts.com