एमाले उपाध्यक्षमा घनश्याम भूसालले उम्मेदवारी दिने

-


     नेपालय न्युज    
     मंसिर १० गते २०७८


नेकपा (एमाले)का उपमहासचिव घनश्याम भूसालले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्।


यसअघि अध्यक्षमा उम्मेदवारी दिने चर्चा भए पनि महाधिवेशन सुरु भए पछि भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने निधो गरेको बताए। भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने भएपछि उनी पछि हटेको निकट नेताले बताएका छन्।


शनिबार सौराहमा बन्दसत्र सुरु हुनुअघि भुसालले उम्मेदवारी घोषणा गर्ने उनी निकट स्रोतले बतायो।

एमालेको विधानमा चार उपाध्यक्षको व्यवस्था रहेको छ।

WP2Social Auto Publish Powered By : XYZScripts.com