तस्वीर : सयपत्री फूल र पृष्ठभूमिमा माछापुच्छ्रे हिमशृङ्खला

-


     नेपालय न्युज    
     असाेज २८ गते २०७८


कास्कीको अन्नपूर्ण गाउँपालिका– ६ ठुलाखर्कस्थित अष्ट्रेलियन क्याम्पमा रहेको होटल गुराँस र पृष्ठभूमिमा देखिएको माछापुच्छ्रे हिमशृङ्खला ।

माछापुच्छ्रे र अन्नपूर्ण हिमालको दक्षिणी काखमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस गाउँपालिकाको अधिकांश स्थानबाट मनोरम हिमशृङ्खला तथा हरिया पहाडहरूको दृश्यावलोकन गर्न सकिन्छ। तस्वीर : रासस

WP2Social Auto Publish Powered By : XYZScripts.com