समाजसेवी किरण केसीद्धारा थानापति शिव मन्दिरलाई सयोग

-


     नेपालय न्युज    
     असाेज २१ गते २०७८


पोखरा ।
समाजसेवी किरण केसीद्धारा थानापति शिव मन्दिर सेवा समिति पोखरा २० भलामलाई एकलाख बराबरबरको सामान कुर्चि ६० वटा तथा कार्पेट सयोग गरेका छन् ।
एक कार्यक्रमको आयोजना गरी समाजसेवी केसीले गरेको सयोग सामाग्री हस्तान्त्रण गद्र्रै नेपाली काग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाँण्डेले केसी परीवारले गरेको सयोगको लागी धन्यवाद प्रकट गरेकी थिइन् ।
कार्यक्रममा नेपाली काग्रेस पोखरा २० का सभापति तिल वहादुर गुरुङ नेकपा माओवादी केन्द्र २० का अध्यक्ष चन्द्र वहादुर गुरुङ थानापति शिव मन्दिर सेवासमितिका पुर्व अध्यक्ष गोविन्द प्रसाद पौडेल समितिका सदस्य राम्जी प्रसाद पौडेल राष्ट्रीय कलाकार चोलेन्द्र पौडेल जनजागरण सामुदायिक विकास केन्द्रका उपाध्यक्ष टिकाराम आचार्य लगाएतले केसीले गरेको सयोगको लागी आभार प्रकट गरेका थिए ।
त्यस अवसरमा समाजसेवी सुरेन्द्र पाँन्डे र नेपाली काग्रेस २० का सभापति तिल वहादुर गुरुङले पाँच,पाँच हजार नगद सयोग समेत गरेका थिए । थानापति शिव मन्दिर सेवा समितिका अध्यक्ष गोमा वास्तोलको सभापतित्वमा भएको कार्यक्रम सदस्य गणेश पौडेलले सन्चालन गरेका थिए । कार्यक्रममा २०७८ सालको बिजयादशमी, शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्बको पावन अबसरमा शुभकामना आदान–प्रदान, दुर्गा स्थापना समेत गरिएको थियो ।