काँग्रेस महाधिवेशन रोक्न माग गर्दै परेको रिट खारेज

-


     नेपालय न्युज    
     भाद्र २४ गते २०७८


काठमाडौं, भदौ २४ गते । नेपाली काँग्रेसको आगामी १४ औं माहाधिवेशन रोक्न माग गर्दै दायर रिट खारेज भएको छ ।


नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशका सासंद नरोत्तम बैद्यले कोरोनाका कारणले अधिवेशन रोक्नु पर्ने माग गर्दै दायर गर्नुभएको सो रिटमा सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासबाट रिट खारेज गर्ने फैसला गरेको सार्वोच्च अदालतको दैनिक पेसीसूचिमा उल्लेख छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com